• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

आगलागीबाट रु.एक लाख बराबरको क्षति

सुरतमा २५ सदस्यीय महिला विभाग गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ५. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा फेरिल्याण्डलाई सात पदक, कृपा र अन्सले जिते स्वर्ण


  •   बिहिबार, कार्तिक २४, २०७९ मा प्रकाशित
  • काठमाडौं । काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–१० बालुवाखानीमा रहेको फेरिल्याण्ड इन्टरनेसन स्कुलले ७ वटा पदक जित्न सफल भएको छ ।

    Advertisement

    यही कात्तिक १९ देखि २१ गते (नोबेम्बर ५–७) थाइल्याण्डमा भएको ‘अन्तर्राष्ट्रिय हिरोज भर्चुअल तेक्वान्दो प्रतियोगिता’मा विद्यालयका खेलाडीले दुई स्वर्ण, एक रजत र चार कास्य गरी सात वटा पदक हात पारेको विद्यालयका खेल प्रशिक्षक दीपक दुलालले जानकारी दिनुभयो ।

    प्रशिक्षणरत खेलाडीद्वय कृपा खपाङी र अन्स श्रेष्ठले स्वर्ण जितेका हुन् । ९ वर्ष उमेर समूहमा फिल्पिन्सलाई हराउँदै कृपाले स्वर्ण जितिन् भने १२ वर्ष उमेर समूहमा अस्ट्रेलियाका खेलाडीलाई पछि पार्दै अन्सले स्वर्ण जिते ।

    यस्तै, सुसान भुजेलेले रजत जितेका छन् भने कृतिका कट्वाल, युनिका खतिवडा, न्युटन खत्री र अपेक्षा ढुङगानाले कास्य पदक जित्न सफल भएको प्रशिक्षक दुलाले जानकारी दिनुभयो ।

    प्रतियोगितामा नेपाल लगाएत १७ वटा विभिन्न राष्ट्रका ५०० भन्दा बढी विभिन्न उमेर समूह र विधामा खेलाडी सहभागी थिए ।

    प्रतियोगितामा फेरिल्याण्ड स्कुलका खेलाडीले अनलाइन सहभागिता जनाएका थिए । विद्यालयले दुई स्वर्णसहित सातवटा पदक जित्न सफल भएकोमा गौरव लागेको विद्यालयका प्रिन्सिपल विष्णुचन्द्र अधिकारीले बताउनुभयो ।

    संस्थापक प्रिन्सिपल अधिकारीले खेलले विद्यार्थीको शारीरिक तथा मानसिकका साथै चौथर्फी विकासमा योगदान दिने बताउँदै खेल शिक्षक दुलाल र पदक जित्न सफल विद्यार्थीलाई धन्यबाद दिनुभयो । उहाँले खेलमार्फत फेरिल्याण्ड स्कूलको नाम अन्तर्राष्ट्रिय स्तरमा चिनाउन सफल भएकोमा विद्यार्थीहरु प्रति आभार व्यक्त गर्नु भयो ।

    मेडल प्राप्त गर्ने विद्यार्थीहरूलाई विद्यालयका संस्थापक निर्देशकहरू राजेन्द्र देवकोटा, राम प्रसाद गौतम तथा विनोद अधिकारीले धन्यवाद दिएको विद्यालयले जनाएको छ ।

    फेरिल्याण्ड स्कुललले खेलकुद प्रतियोगितालगायत विभिन्न अतिरिक्त क्रियाकलापमा आफूलाई अब्बल सावित गरिरहेको प्रिन्सिपल अधिकारीले बताउनुभयो ।

    प्रदेशस्तरीय ‘रग्वी’ प्रतिस्पर्धामा तेस्रो हुने फेरिल्याण्डका विद्यार्थी सम्मानित

    ‘मैत्रीपूर्ण तेक्वान्दो प्रतियोगिता’ मा फेरिल्याण्डका तीन खेलाडीलाई पदक

    बिहिबार, कार्तिक २४, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो
    सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ५.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • २.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ३.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ४.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ५.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ६.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    • ७.
      सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    • ८.
      आगलागीबाट रु.एक लाख बराबरको क्षति

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.