• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

आगलागीबाट रु.एक लाख बराबरको क्षति

सुरतमा २५ सदस्यीय महिला विभाग गठन

जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

राजकोटमा मूल प्रवाहको नगर समिति गठन

प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. जुन गाउँले मलाई धेरै दियो

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

टिकटकमा लाइभ आएर जुवा खेलाउने चार जना पक्राउ, झण्डै ४० लाख बरामद


  •   बिहिबार, पुष २८, २०७९ मा प्रकाशित
  • काठमाडौं । टिकटक लाइभमार्फत जुवा खेलाउने चार जना व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुबाट प्रहरीले करिब ४० लाख रुपैयाँ बरामद गरेको छ ।

    Advertisement

    पक्राउ पर्नेमा दाङको राप्ती गाउँपालिका–३ घर भइ हाल ललितपुरको ग्वार्को बस्ने वर्ष २१ को ऋषि प्रकाश योगी, भक्तपुरको सूर्यविनायक नगरपालिका–१० वर्ष २७ का कपिल गिरी, मध्यपुर ठिमि नगरपालिका–६ घर भएका वर्ष २१ का प्रेम कठायत र कैलालीको गौरीगंगा नगरपालिका–६ घर भइ हाल मध्यपुर ठिमी–१ बस्ने वर्ष २० को डिल्लीराज अवस्थी रहेका छन्।

    काठमाडौं उपत्यका भित्र केही व्यक्तिहरुले आफ्नो इसेवा लगायत अन्य डिजिटल वालेटमा विभिन्न व्यक्तिहरुलाई रकम जम्मा गर्न लगाई टिकटक लाइभ मार्फत् जुवा खेलाउने गरेको भन्ने सूचनाका आधारमा प्रहरीले त्यस्ता व्यक्तिहरुको निगरानी राखेको थियो।

    त्यस क्रममा पुस २६ गते उपत्यकाका ग्वार्को, सूर्यविनायक, लोकन्थली लगायतका स्थानबाट पक्राउ गरिएको हो।
    पक्राउ परेका व्यक्तिहरुलाई आवश्यक अनुसन्धान एवं कारबाहीका लागि जिल्ला प्रहरी परिसर ललितपुर, प्रहरी वृत्त जगाती र ठिमी पठाइएको छ।

    पक्राउ परेका व्यक्तिहरु मध्ये ऋषि प्रकाश योगीले पब्जी र पब्जी२ नामक टिकटक आईडीहरु खोली दुइवटा इसेवा वालेटमा विभिन्न व्यक्तिहरुलाई रकम जम्मा गर्न लगाई एक महिना १० दिनको अवधिमा २८ लाख ७३ हजार ३ सय ५४ रुपैयाँबराबरको रकम टिकटक लाइभ जुवा (तास) मार्फत् कारोबार गरेको देखिएको प्रहरीले जनाएको छ।

    यस्तै, अर्का व्यक्ति कपिल गिरीले पुकर किङ नामक टिकटक आईडी खोली ३ वटा इसेवा वालेटमा विभिन्न व्यक्तिहरुलाई रकम जम्मा गर्न लगाई जम्मा १० दिनको अबधिमा रु.१० लाख ५२ हजार ९ सय ६२ बराबरको रकम टिकटक लाइभ जुवा मार्फत् कारोबार गरेको देखिएको छ।

    पक्राउ परेका व्यक्तिहरु प्रेम कठायत र डिल्लीराज अवस्थीले प्रेम नामक टिकटक आईडी खोली एउटा इसेवा वालेटमा विभिन्न व्यक्तिहरुलाई रकम जम्मा गर्न लगाई एक महिना ६ दिनको अवधिमा रु. ९३ हजार २ सय १४ बराबरको रकम टिकटक लाइभ जुवा (तास) मार्फत् कारोबार गरेको देखिएको प्रहरीले जनाएको छ।

    बिहिबार, पुष २८, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो
    सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन
    आगलागीबाट रु.एक लाख बराबरको क्षति
    सुरतमा २५ सदस्यीय महिला विभाग गठन
    जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • २.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ३.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    • ४.
      सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    • ५.
      आगलागीबाट रु.एक लाख बराबरको क्षति

    • ६.
      सुरतमा २५ सदस्यीय महिला विभाग गठन

    • ७.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    • ८.
      राजकोटमा मूल प्रवाहको नगर समिति गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.