• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

आगलागीबाट रु.एक लाख बराबरको क्षति

सुरतमा २५ सदस्यीय महिला विभाग गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ५. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

डोजरतन्त्र


  •   बुधबार, माघ १५, २०७६ मा प्रकाशित
  • डा. गोविन्दप्रसाद आचार्य
    हिजोआज यो आकाशमा कौवाहरू उडेका छन् ।
    असतिका डोजरहरू लोकतन्त्रमा गुडेका छन् ।
    मिर्मिरेमा चिर्बिराउन भगेराले पाउँदैन र ?
    लोकतन्त्रको रुखमा बसी फिस्टाले गीत गाउँदै न र ?

    Advertisement

    किन होला यो आकाशमा कौवाहरू मात्र उड्छन् ?
    किन होला लोकतन्त्रमा असतिका डोजर गुड्छन् ?
    लजाएर हैन होला लालीगुराँस नफुलेको ।
    धेरै भयो प्याउली पूmल बसन्तमा नफुलेको ।

    प्याउली फुल्ने पहाडका भित्ताहरू ताछिसक्यो ।
    गुराँसको दोष के थियो जरैदेखि ढाल्नुप¥यो ।
    प्याउली फुल्ने भित्ता ताछी शहरमा बने घर ।
    घर बनाउने सिपभन्दा अर्को कला के नै छ र ?

    प्याउली फुल्ने भित्ता ताछी पैसा गयो विदेशमा ।
    असतिका डोजर गुड्छन् बेथितिको लोकतन्त्रमा ।
    घिउमा गोबर मिसाएर महङ्गोमा बेचेका हुन् ।
    खसी दिने बाचा गर्थे सिन्कीको झोल नदिने हुन् ।

    डोजरतन्त्र लुटमन्त्र थीति यस्तै बसिसक्यो ।
    विकासले हार खाएर खेतबारीमा विष छ-यो ।
    हर घडी हर पला भूतले खाजा खाइरहेको ।
    परेवाको गञ्जबाट चिबे चरो गाइरहेको ।

    बाघको छाला स्यालरजाइँ लोकतन्त्र शोभा भयो
    मह खाने कसरी हो घार छोडी मौरी गयो ।
    धेरै मान्छे कमाएर रमाएको हेर्न पाऊँ ।
    मह खाने मन छ भने घारभरि मौरी पाऊँ ।

    मह काड्ने कसरी हो मौरी छैन घार रित्तो ।
    पर्वहरू घुम्दै आउँदा नलिपेको घरको भित्तो ।
    चौतारीका बरपिपल डोजरले चपाइदियो ।
    असतिको कमाईले सुन्दर पहाड पल्टाइदियो ।

    मन कुँडिन्छ नेत्रबाट आँसु झर्रछ बर्बर ।
    झरनाको मिठो पानी झर्दैन है झर्झर ।
    मिर्मिरेको पहिलो आकाश कौवाहरू थर्काउँछन् ।
    लोकतन्त्रको छातीमाथि असतिका डोजर गुड्छन् ।

    मिर्मिरेमा कौवाको राज हुन्छ किन लोकतन्त्रमा ?
    भँगेराले उड्न पाउने खै त हक लोकतन्त्रमा ?
    भष्मासुरको डोजरले प्रकृतिको कला खायो ।
    कला खाने डोजरले विदेशमा पैसा लग्यो ।

    बुधबार, माघ १५, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कौडा गीत “सललल बग्यो गण्डकी” : संघर्ष, समानता र आशाको सांगीतिक अभिव्यक्ति
    मुन्धुम पैदलमार्ग र प्रिय सुदीप
    जुन गाउँले मलाई धेरै दियो
    जीवन र मृत्यु
    बाल स्रष्टाहरूको सिर्जनात्मक उत्सव सम्पन्न, सिर्जना डबलीको वेबसाइट विमोचन
    ‘१२ मे’ नाटक भदौ २१ गते मञ्चन हुने

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ५.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • २.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ३.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ४.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ५.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ६.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    • ७.
      सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    • ८.
      आगलागीबाट रु.एक लाख बराबरको क्षति

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.