• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • ९. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

आर्मी ‘ए’ भिडिजन लिगको शीर्ष स्थानमा


  •   मङ्गलबार, माघ १४, २०७६ मा प्रकाशित
  • त्रिभुवन आर्मी क्लब सहिद स्मारक ‘ए’ भिडिजन लिगको शीर्ष स्थानमा उक्लिएको छ । कप्तान भरत खवासको निर्णायक गोलको मद्दतमा जाउलाखेल युथ क्लबलाई १-० गोल अन्तरले पराजित गर्दै विभागीय टोली आर्मी शीर्ष स्थानमा उक्लिएको हो ।

    Advertisement

    अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयको मैदानमा भएको खेलमा अन्तिम १५ मिनेट बाँकी रहँदा आर्मीले गोल गर्दै लिगको शीर्ष स्थानमा फर्किएको हो । दोस्रो स्थानको मच्छिन्द्र भन्दा एक अंकले अगाडि रहँदा आर्र्मीले २० अंक जोड्न सफल भएको छ । पहिलो हाफ गोल रहित बराबरी खेलको आर्मी दोस्रो हाफमा मात्र गोल गर्दै अग्रता लिन सफल भएको हो ।

    पहिलो हाफमा जावलाखेलले उत्कृष्ट खेल्दै आर्मीमाथि दबाब राखे पनि पाएको अवसरलाई सदुपयोग गर्न नसक्दा झिनो अन्तरले अंक सुम्पिन बाध्य भयो । ७५ औं मिनेटमा भरतले गोल गर्दै टोलीको जितलाई सुनिश्चित गरेका थिए । नवौ चरणको खेल चलिरहँदा साविक विजेता मनाङ मस्र्याङ्दी र मच्छिन्द्रबीचको समिकरणले लिगको उपाधि होड रोमाञ्चक बन्दै छ । मच्छिन्द्र समान ९ खेलबाट १९ अंकका साथ तालिकाको दोस्रो स्थानमा अटाउँदा एक कम खेलेको मनाङ १६ अंकका सात तालिकाको तेस्रो स्थानमा छ । मनाङले बुधबार संकटाको सामना गर्न बाँकी छ ।

    लिग अन्तर्गत मंगलबारै सम्पन्न दिनको पहिलोे खेलमा सरस्वतीले हिमालयन शेर्पामाथि नाटकिय ४–३ को जित निकालेको छ । आठौं चरणको चरणको खेल सकिँदा सम्म मात्र दुई गोल गरेको सरस्वतीले मंगलबार मात्र चार गोल गर्दै हिमालयन शेर्पामाथि ४–३ को जित निकाल्न सफल भएको हो । यस अघि सरस्वतीले फ्रेन्ड्स र एपिएफविरुद्ध एक/एक गोल गरेको थियो ।

    मंगलबारको जितसँगै सरस्वतीले जारी लिगमा पहिलो जित निकालेको छ । यस्तै एक खेलमा बराबरी खेलेको सरस्वतीको ४ अंक भएको छ । सरस्वतीले ब्रिगेड ब्वाइजसँग गोल रहित बराबरी खेल्दै अंक बाँडेको थियो । सरस्वतीको जितमा काजिम बुसारीले दुई गोल गर्दा विनोद केसी र मनिष थापाले समान एक/एक गोल गरे । यस्तै हिमालयनका लागि आशिष गुरुङ, रबि थापा मगर र विजय श्रेष्ठले एक÷एक गोल फर्काए ।

    मङ्गलबार, माघ १४, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.