• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

आगलागीबाट रु.एक लाख बराबरको क्षति

सुरतमा २५ सदस्यीय महिला विभाग गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ५. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. जुन गाउँले मलाई धेरै दियो

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

समानुपातिक मतगणना अन्तिम चरणमा, कुन दलको कति मत ?


  •   शुक्रबार, मङि्सर १६, २०७९ मा प्रकाशित
  • काठमाडौं । मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन अन्तर्गत मतगणना अन्तिम चरणमा पुगेको छ ।

    Advertisement

    प्रतिनिधि सभातर्फ बाजुरा, स्याङ्जा–२ र दोलखामा मात्रै मतगणना भइरहेको छ भने समानुपातिकतर्फ पनि अन्तिम चरणमा पुगेको छ ।

    हालसम्म समानुपातिकतर्फ १ करोड ३ लाख ८२ हजार ८५ मत गणना भएको छ । सबैभन्दा धेरै नेकपा (एमाले) ले २७ लाख ७३ हजार ९९९ मत ल्याउँदा दोस्रोमा रहेको नेपाली कांग्रेसले २६ लाख ४४ हजार २४१ मत ल्याएको छ ।

    निर्वाचनमा भाग लिएका ४७ दलमध्ये ७ दलले मात्रै थ्रेसहोल्ड कटाएका छन् । १२ लाख भन्दा बढी मत पाएका बाँकी ४० दलले थ्रेसहोल्ड कटाउन सकेनन् ।

    कुन दलले कति मत पाए ?

    प्राप्त मत प्रतिनिधि सभा
    जम्मा मत: १,०३,८२,०८५

    नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी लेनिनवादी)
    २७,७३,९९९

    नेपाली काँग्रेस
    २६,४४,२४१

    एकल चिन्ह गोलाकारभित्र हँसिया हथौडा (नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)/नेपाल समाजवादी पार्टी)
    ११,६१,२५६

    राष्ट्रिय स्वतन्त्र पार्टी
    ११,१९,९९६

    राष्ट्रिय प्रजातन्त्र पार्टी
    ५,८५,९२१

    जनता समाजवादी पार्टी, नेपाल
    ४,२०,९३१

    जनमत पार्टी
    ३,९४,३४५

    नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)
    २,९४,०६३

    नागरिक उन्मुक्ति पार्टी
    २,७१,६५८

    लोकतान्त्रिक समाजवादी पार्टी नेपाल
    १,६७,२७८

    नेपाल मजदुर किसान पार्टी
    ७५,०४४

    हाम्रो नेपाली पार्टी
    ५५,५९०

    मंगोल नेशनल अर्गनाइजेशन
    ४८,५०४

    राष्ट्रिय जनमोर्चा
    ४६,३४८

    नेपाल संघीय समाजवादी पार्टी
    ४१,८०६

    नेपाल कम्युनिष्ट पार्टी(मार्क्सवादी लेनिनवादी)
    ३०,४११

    राष्ट्रिय जनमुक्ति पार्टी
    २३,४७८

    जनता प्रगतिशिल पार्टी, नेपाल
    १८,०४८

    एकल चिन्ह बच्चा काखमा लिएकी आमा (नेपाल आमा पार्टी/नेपाल नौलो जनवादी पार्टी/सचेत नेपाली पार्टी/नेपाल सुशासन पार्टी )
    १७,८३२

    संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च
    १७,७९७

    बहुजन एकता पार्टी नेपाल
    १७,०६४

    नेपाली काँग्रेस (बी.पी.)
    १२,४६७

    राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल
    १२,२६३

    नेपाली जनता दल
    ९,९६९

    बहुजन शक्ति पार्टी
    ९,४३४

    नेपालका लागि नेपाली पार्टी
    ८,३९५

    नेपाल कम्युनिष्ट पार्टी
    ७,९९७

    नेपाल लोकतान्त्रिक पार्टी
    ७,६९२

    नेपाल जनता पार्टी
    ७,५०५

    नेपाल कम्युनिष्ट पार्टी मार्क्सवादी (पुष्पलाल)
    ७,३७२

    मितेरी पार्टी नेपाल
    ७,०४२

    जनजागरण पार्टी नेपाल
    ६,५३५

    आमूल परिवर्तन मसिहा पार्टी नेपाल
    ६,३८२

    तराई मधेश लोकतान्त्रिक पार्टी
    ५,९६७

    जनसमाजवादी पार्टी, नेपाल
    ५,८६४

    एकल चिन्ह गितार (सामाजिक एकता पार्टी/नेपाल कम्युनिष्ट पार्टी (समाजवादी)/नेपाल दलित पार्टी )
    ५,७७९

    पिछडावर्ग निषाद दलित जनजाति पार्टी
    ५,०९९

    विवेकशील साझा पार्टी
    ४,०३२

    एकीकृत शक्ति नेपाल
    ३,७५१

    नेपाल कम्युनिष्ट पार्टी माओवादी समाजवादी
    ३,६९४

    संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (थरुहट)
    ३,४००

    राष्ट्रिय मुक्ति आन्दोलन, नेपाल
    ३,३३०

    मौलिक जरोकिलो पार्टी
    ३,२१०

    नेपाल समावेशी पार्टी
    २,९४९

    नेपाल कम्युनिष्ट पार्टी परिवर्तन
    २,१९१

    राष्ट्रिय नागरिक पार्टी
    २,१४१

    नेश्‍नलिष्ट पिपल्स पार्टी
    २,०१५

    शुक्रबार, मङि्सर १६, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो
    सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ५.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • २.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ३.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ४.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ५.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ६.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    • ७.
      सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    • ८.
      आगलागीबाट रु.एक लाख बराबरको क्षति

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.