पाल्पा । प्रतिनिधिसभा सदस्यमा पाल्पा–२ बाट नेकपा एमालेका उम्मेदवार ठाकुर प्रसाद गैरे निर्वाचित भएका छन् ।
Advertisement
एकीकृत समाजवादीका उम्मेदवार सोमप्रसाद पाण्डेलाई ३ हजार ९६६ मतान्तरले पराजित गर्दै गैरै निर्वाचित भएका हुन् ।
गैरेले २७ हजार ८१७ मत पाउँदा एकीकृत समाजवादीका पाण्डेले भने २३ हजार ८५१ मत ल्याए ।