अर्घाखाँची । एक मात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र रहेको अर्घाखाँचीमा मतगणना सुरु भएको छ ।
Advertisement
सन्धिखर्क नगरपालिकाको टुँडिखेलस्थि जिल्ला समन्वय समितिको सभाहलामा मतगणना सुरु गरिएको हो ।
जिल्ला निर्वाचन कार्यालय अर्घाखाँचीका अनुसार प्रतिनिधि सभाको प्रत्यक्ष र समानुपातिकसहित प्रदेशतर्फको पनि मतगणना एकसाथ सुरु गरिएको छ ।