• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

आगलागीबाट रु.एक लाख बराबरको क्षति

सुरतमा २५ सदस्यीय महिला विभाग गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ५. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. जुन गाउँले मलाई धेरै दियो

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

हिरोसिमाना नाकासाकी त्रासदीको सहत्तरौँ स्मृति दिवस सम्पन्न


  •   शनिबार, साउन २१, २०७९ मा प्रकाशित
  • काठमाडौँ । दोस्रो विश्वयुद्धको क्रममा भएको जापानको हिरोसिमा, नागासाकी त्रासदीको सत्तहत्तरौँ स्मृति दिवस सम्पन्न भएको छ ।

    Advertisement

    अफ्रो–एसियाली जनएकता सङ्गठन (आपसो) को आयोजनामा २०७९ साउन २१ गते राजधानीको यल्लो प्यागोडा होटलमा सो कार्यक्रम सम्पन्न भएको हो ।

    कार्यक्रममा प्रमुख अतिथि प्रतिनिधि सभाकी सभामुख पुष्पा भुसाल हुनुहुन्थ्यो । सो अवसरमा मन्तव्य राख्दै उहाँले आणविक हतियाररहित विश्वका लागि काम गर्नुपर्ने आवश्यकतामा जोड दिनुभयो ।

    नयाँ पिँढीमा शान्तिप्रतिको लगाव भएको बताउँदै उहाँले अबको विश्वमा आणविक हतियारलाई निरुत्साहित गर्न मदत पुग्ने बताउनुभयो ।
    सो अवसरमा उहाँले जलवायु परिवर्तनको विषयलाई पनि प्राथमिकतामा राख्न आग्रह गर्नुभयो ।

    त्यस्तै, आणविक हतियार विरोधी बौद्धिक विमर्शको निरन्तर सञ्चालनमा आयोजकले ध्यान दिनुपर्ने सुझाव पनि उहाँले राख्नुभयो ।

    कार्यक्रममा सङ्गठनका पूर्व अध्यक्ष तथा परराष्ट्रविद् हिरण्यलाल श्रेष्ठले मन्तव्य राख्दै नेपाल तीन आणविक राष्ट्रहरूको माझमा रहेको उल्लेख गर्नुभयो ।

    उहाँले भन्नुभयो– ‘भारतको हिमाचल प्रदेश, पाकिस्तानको बलुचिस्तान र चीनको तिब्बतमा आणविक केन्द्रहरू रहेकाले त्यसको ५०० वर्गकिलोमिटर क्षेत्रभित्र नेपाल रहेकाले हामी आणविक हतियारको बारेमा गम्भीर हुनुपर्दछ ।’

    ‘लुम्बिनीमा हिरोसिमा र नाकासाकीका मेयरलाई बोलाएर नेपालले प्रष्ट सन्देश दिएको छ’ उहाँले भन्नुभयो– ‘विश्वका द्वन्द्वरत देशहरूले नेपालमा आएर शान्तिवार्ता गरुन्, त्यस खालको वातावरण नेपालले बनाउनुपर्दछ ।’

    कार्यक्रममा प्राडा मोतीलाल शर्मा भुसालले हिरोसिमा, नाकासाकी त्रासदीसित सम्बन्धित भर्चुअल कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । सो कार्यपत्रमाथि डा. मन्दिरा प्रधानाङ्गले टिप्पणी गर्नुभएको थियो ।

    संस्थाका अध्यक्ष कृपासुर शेर्पाको अध्यक्षता तथा चन्द्रा घिमिरेको सञ्चालनमा सम्पन्न उक्त कार्यक्रममा महासचिव गोपाल पोख्रेलले स्वागत मन्तव्य तथा विषयवस्तु प्रस्तुत गर्नुभएको थियो ।

    संस्थाका सहअध्यक्षहरू प्राडा श्रीधर गौतम र प्राडा प्रदीपकुमार खड्कालगायतको आतिथ्य रहेको कार्यक्रममा मन्दिरा भण्डारीले “सहिदहरू” शीर्षकको कविता वाचन गर्नुभएको थियो ।

    अफ्रो–एसियाली जनएकता सङ्गठन (आपसो) को स्थापना जनवरी १, १९५८ मा इजिप्टको कायरोमा सम्पन्न एसिया, अफ्रिकाका जनस्तरका सङ्गठनको सम्मेलनले गरेको थियो । एसिया, अफ्रिका, ल्याटिन अमेरिकालगायतका झन्डै ९० भन्दा बढी देश सहभागी सो सङ्गठनमा प्रत्येक देशमा राष्ट्रिय समिति गठन भएको आयोजकले जनाएको छ ।

    आयोजकका अनुसार नेपालका सङ्गठनहरू सन् १९५८ सालमै आपसोमा आबद्ध भइसकेको छ ।

    युद्धको विरोध, असंलग्न परराष्ट्र नीतिको समर्थन, साम्राज्यवादको विरोधलगायतका विषयमा आपसोको समर्थन रहेको बताइएको छ ।

    शनिबार, साउन २१, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो
    सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ५.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • २.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ३.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ४.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ५.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ६.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    • ७.
      सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    • ८.
      आगलागीबाट रु.एक लाख बराबरको क्षति

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.