• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

आगलागीबाट रु.एक लाख बराबरको क्षति

सुरतमा २५ सदस्यीय महिला विभाग गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ५. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. जुन गाउँले मलाई धेरै दियो

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

नागरिकतामा सरकारको खेलबाड आपत्तिजनक : भीम रावल


  •   आइतबार, साउन ०८, २०७९ मा प्रकाशित
  • काठमाडौँ । नेकपा (एमाले) का नेता डा. भीम रावलले देशको दीर्घकालिन अस्तित्व र हितसँग सम्बन्धित नागरिकतामा सरकारले खेलवाड गरेको भन्दै आपत्ति जनाउनुभएको छ ।

    Advertisement

    देशको दीर्घकालिन अस्तित्वसँग गाँसिएको नागरिकता विषयमा ४५ जना सांसदका ९४ संशोधन प्रस्ताव हुँदाहुँदै संसदीय समितिमा छलफल गर्न नदिई हतारमा पास गरिएको रावलले बताउनुभएको छ ।

    अमेरिकी राज्य साझेदारी कार्यक्रम (एसपीपी) मा संलग्न हुनुहुँदैन भनी देशव्यापी रुपमा आवाज उठेपछि सरकारले गरेको निर्णयबारे एक महिना बित्दा पनि अमेरिकालाई पत्र नपठाइएको तर, महाकाली सन्धी, एमसीसी, नागरिकता जस्ता देशहित विपरितका गतिविधि हतार हतार गरिएको रावलको भनाई छ ।

    रावलले ट्वीटरमा लेख्नुभएको छ,

    देशको दीर्घकालिन अस्तित्वसँग गाँसिएको नागरिकता विषयमा ४५ जना सांसदका ९४ संशोधन प्रस्ताव हुँदाहुँदै संसदीय समितिमा छलफल गर्न नदिइ हतारमा साउन ६ गते राति गठबन्धन सरकारले नागरिकता विधेयक पारित गर्यो । नेपालको संविधान बनाउने बेला प्रमुख राजनीतिक दलका शीर्ष नेताहरुले नेपाली नागरिकसँग विवाह गर्ने विदेशी महिलाले नेपाली नागरिकता लिनका लागि ५ देखि ७ वर्ष निरन्तर नेपालमा बसोवास गरेको हुनुपर्ने प्रावधान संघीय कानूनमा राख्ने भनी गरेको सहमति लत्याए । निहित सत्ता स्वार्थ पूर्ति गर्न वाह्य शक्तिप्रति भक्ति गर्दै नेपालको दीर्घकालिन अस्तित्वमाथि नै खतरा निम्त्याए । जनसंख्याको राजनीतिबाट नेपालको अस्तित्व र स्वाधीनतालाई क्रमशः सिध्याउने खेलका मतियार बने । यस्तो कार्य निन्दनीय छ।

    देशको हितका लागि गर्नुपर्ने काम गर्दै नगर्ने वा त्यसमा ढिलाई गर्ने, (जस्तैः अमेरिकी राज्य साझेदारी कार्यक्रम (एसपीपी) मा संलग्न हुनुहुँदैन भनी देशव्यापी रुपमा आवाज उठेपछि सरकारले गरेको निर्णयबारे एक महिना बित्दा पनि अमेरिकालाई पत्र पठाइएको छैन) तर देश हितमा आँच पुयाउने काम रातारात हतारमा गर्ने (जस्तैः महाकाली सन्धी, एमसीसी सम्झौता अनुमोदन र नागरिकता सम्बन्धी विधेयक पारित) नेपालका शीर्ष भनिने नेताहरुको कारण नेपाल राज्य अत्यन्त कमजोर हुँदै गइरहेको तथ्य सबै नेपालीले बुझौँ । देशहित विपरीतका कामको सशक्त विरोध गरौं ।’

    सात वर्षे प्रावधान हटाएर नागरिकता विधेयक बहुमतले पारित

    आइतबार, साउन ०८, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो
    सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ५.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • २.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ३.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ४.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ५.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ६.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    • ७.
      सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    • ८.
      आगलागीबाट रु.एक लाख बराबरको क्षति

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.