• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

आगलागीबाट रु.एक लाख बराबरको क्षति

सुरतमा २५ सदस्यीय महिला विभाग गठन

जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ५. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. जुन गाउँले मलाई धेरै दियो

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

धान दिवस : एमालेको कुटाकुट, हिलोमा टेन्ट टाँगेर माओवादीको ‘जात्रा’


  •   बुधबार, असार १५, २०७९ मा प्रकाशित
  • काठमाडौं । आज असार १५ । अर्थात धान दिवस । कृषिप्रधान देश नेपालमा असार १५ लाई ‘मानो रोपेर मुरी फलाउने’ दिनको रुपमा लिइन्छ । असार–साउन महिनामा देशैभर किसानले रोपाइँ गर्ने भएपनि असार १५ लाई धान रोप्ने मुख्य दिनको रुपमा लिने गरिन्छ ।

    Advertisement

    नेपालमा मल, बीउ, सिंचाइलगायतको समस्या जहिल्यै किसानले भोग्नुपर्ने समस्या हो । धान रोप्ने बेलामा मल बीउ नपाउँदाको हैरानी, सिंचाइ सुविधा नहुँदा आकाशे पानीको भर पर्नुपर्ने बाध्यता त छँदैछ । अझ युवा शक्ति पलायन भएका कारण अधिकांश स्थानमा जग्गा बाँझै छ ।

    यिनै समस्याका कारण नेपाल कृषिप्रधान देश भएपनि वर्षेनी ४३ अर्ब रुपैयाँको धान र चामल आयात हुने गरेको छ ।
    किसानका लागि रोपाइँ सास्ती भएपनि विभिन्न राजनीतिक दल र तिनका भातृ संगठनका लागि भने असार १५ मस्तिको दिन हुने गरेको छ ।

    किसानका पीडालाई गिज्याउँदै कैयौँ मानिसहरु सुकिला मुकिला लुगा र जुत्ता लगाएरै हिलोमा खेल्ने, सेल्फी खिच्ने तथा हिलोमै टेन्ट टाँगेर आफ्नो पार्टी र समूहको झण्डा प्रदर्शन गर्ने जस्ता दृश्य यो वर्ष पनि देखियो ।

    बुधबार धान दिवस मनाउन ललितपुरको फर्सीडोलमा जम्मा भएका नेकपा एमाले कार्यकर्ताले हिलोमै कुटाकुट गरे । एमाले निकट राष्ट्रिय युवा संघ नेपालले आयोजना गरेको रोपाइँ कार्यक्रममा रेस्लर अस्मिता जुरेली र युवा संघका कार्यकर्ताबीच कुटाकुट भएको हो।

    एमालेका महासचिव शंकर पोख्ररेल सहभागी रोपाइँमा रमाइलो गर्दा गर्दै एक युवक र जुरेलीबीच भनाभन भएपछि कुटाकुट सुरू भएको थियो । जुरेलीले ती युवकलाई झापड हानेको दृश्य सामाजिक सञ्जालमा देखिन्छ ।

    घुँडासम्मको बुट लगाएर हिलोमा पसेकी अभिनेत्री करिश्मा मानन्धर भने लफडा हुन थालेपछि खेतबाहिर निस्किएकी थिइन् ।

    यता, नेकपा माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी) ले भने हिलोमा टेन्ट टाँगेर जात्रा देखाएको छ ।

    काठमाडौंको तारकेश्वर स्थित एमडीएस बहुउद्देश्यीय कृषि केन्द्रमा आयोजित कार्यक्रममा धान दिवस मनाउन माओवादीका कार्यकर्ता टेन्ट टाँगेरै हिलो खेलिरहेका देखिन्थे ।

    बुधबार, असार १५, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो
    सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन
    आगलागीबाट रु.एक लाख बराबरको क्षति

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ५.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • २.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ३.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ४.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ५.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    • ६.
      सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    • ७.
      आगलागीबाट रु.एक लाख बराबरको क्षति

    • ८.
      सुरतमा २५ सदस्यीय महिला विभाग गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.