• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

आगलागीबाट रु.एक लाख बराबरको क्षति

सुरतमा २५ सदस्यीय महिला विभाग गठन

जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

राजकोटमा मूल प्रवाहको नगर समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. जुन गाउँले मलाई धेरै दियो

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

‘न्यायका लागि कुमारी आमा आमरण अनशनमा बस्न बाध्य हुनु राज्यमाथिकै थप्पड’


  •   सोमबार, जेठ ३०, २०७९ मा प्रकाशित
  • काठमाडौं । महोत्तरीको जलेश्वरकी ‘बलात्कृत आमा’ निहारिका राजपुत चार दिनदेखि बसन्तपुरमा आमरण अनशनमा छिन्। न्यायका लागि भन्दै २१ महिनाको दुधे बालकसहित अनशनमा बसेकी निहारिकाको जीवन रक्षाका लागि विभिन्न ठाउँबाट राज्यमाथि दबाब बढ्न थालेको छ ।

    Advertisement

    पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले ‘कुमारी आमा’भनेर प्रचारित पीडित महिला निहारिका आफ्नो र दूधे बालकको न्याय र सुरक्षानिम्ति ४ दिनदेखि काठमाण्डौमा आमरण अनशनमा बस्न बाध्य हुनु हाम्रो राज्य र समाजको गालामा ठूलो थप्पड हो’ भन्नुभएको छ ।

    सामाजिक सञ्जालमा भट्टराईले प्रश्न गर्नुभएको छ, ‘अहिलेको युगमा डीएनए परीक्षणले सहजै पितृत्वको ठहर गर्छ भने किन आलटाल ?’

    निहारिकाले आफू १७ वर्षकी हुँदा जनकपुरका शिवराज श्रेष्ठले नशालु पदार्थ खुवाएर बलात्कार गरेको आरोप लगाएकी छन्। बलात्कार पश्चात गर्भवती भएकी निहारिका त्यसयता न्यायको लडाइँमा छिन्।

    कांग्रेस नेतृ डा. डिला संग्रौलाले निहारिकाले न्याय पाउनु पर्ने भन्दै निहारिकाको मुद्दामाथि पुनः अनुसन्धान थाल्न प्रहरी प्रशासनलाई आग्रह गर्नुभएको छ ।

    संग्रौलाले लेख्नुभएको छ, ‘बसन्तपुरमा आमरण अनशनमा रहेकी निहारिकाले १७ वर्षकी हुँदा बलात्कृत भएको र आफूले अझै न्याय नपाएको जिकिर गरिरहेकी छिन्। उनको मुद्दा सम्मानित उच्च अदालतमा विचाराधीन छ। भनिन्छ न्याय ढिलो हुनु भनेको न्याय नपाउनु हो। म प्रहरी प्रशासनलाई यो प्रकरणबारे फेरि अनुसन्धान थाल्न, न्यायालयलाई छिटो र सही न्याय दिन र बालक तथा आमाको गास,वास,कपासको उचित प्रबन्ध मिलाउन सम्बन्धित निकायलाई आग्रह गर्दछु।’

    यस्तै, राष्ट्रिय महिला आयोग र राष्ट्रिय मानवअधिकार आयोगले पनि निहारिकाप्रति ऐक्यबद्धता जनाएका छन्।

    महिला आयोगकी अध्यक्ष कमला पराजुली र राष्ट्रिय मानव अधिकार आयोगकी सदस्य लिली थापाले अनशन स्थलमा पुगेर निहारिकाको आन्दोलनमा ऐक्यबद्धता जनाएका हुन् ।

    निहारिकाले राष्ट्रिय महिला आयोगले आफ्नो मुद्दामा असहयोग गरेको बताउँदै आएकी छन् ।

    सोमबार, जेठ ३०, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो
    सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन
    आगलागीबाट रु.एक लाख बराबरको क्षति
    सुरतमा २५ सदस्यीय महिला विभाग गठन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • २.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ३.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ४.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    • ५.
      सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    • ६.
      आगलागीबाट रु.एक लाख बराबरको क्षति

    • ७.
      सुरतमा २५ सदस्यीय महिला विभाग गठन

    • ८.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.