• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

आगलागीबाट रु.एक लाख बराबरको क्षति

सुरतमा २५ सदस्यीय महिला विभाग गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ५. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. जुन गाउँले मलाई धेरै दियो

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

नगर कार्यपालिका र गाउँकार्यपालिकामा राजमोका प्रतिनिधिहरू चयन


  •   बुधबार, जेठ २५, २०७९ मा प्रकाशित
  • काठमाडौँ । देशका विभिन्न जिल्लामा राष्ट्रिय जनमोर्चाको तर्फबाट स्थानीय पालिकामा कार्यपालिका सदस्यहरू चयन भएका छन् ।

    Advertisement

    स्थानीय निर्वाचनमा विजयी भएकामध्येबाट वा त्यसभन्दा अलग समावेशीको तर्फबाट स्थानीय नगरपालिका र गाउँपालिकामा कार्यपालिका सदस्य चयन भएका हुन् ।

    बागलुङ । राजमो बागलुङले दिएको जानकारीअनुसार जैमिनी नगरपालिकामा वडा नं. १ बाट शान्तकला शर्मा, वडा नं. ५ बाट गीताकुमारी विक र वडा नं. ८ बाट शान्ति सुनार कार्यपालिका सदस्यमा चयन हुनुभएको छ ।

    बागलुङ नगरपालिकामा वडा नं. १४ बाट चुराबहादुर सुनार नगर कार्यपालिका सदस्य बन्नुभएको छ ।

    गल्कोट नगरपालिकामा वडा नं. ३ बाट टुककुमारी श्रेष्ठ र खड्कबहादुर विक नगर कार्यपालिका सदस्यमा चयन हुनुभएको छ ।
    ढोरपाटन नगरपालिकामा वडा नं. ६ बाट निमकुमारी भण्डारी र वडा नं. ४ बाट कुलबहादुर छन्त्याल नगर कार्यपालिका सदस्य बन्नुभएको छ ।

    यता, बरेङ गाउँपालिकामा वडा नं. १ बाट चन्द्रकला केसी थापा, वडा नं. २ बाट तुल्सी सार्की र वडा नं. ३ बाट राधिका बिटालु गाउँकार्यपालिका सदस्यमा चयन हुनुभएको छ ।

    निसीखोला गाउँपालिकामा वडा नं. १ बाट गौमला मल्ल र वडा नं. २ बाट सबराज छन्त्याल गाउँ कार्यपालिकामा चयन हुनुभएको छ ।

    त्यसैगरी, बडीगाड गाउँकार्यपालिकामा वडा नं. ८ बाट रुममाया थापा पाइजा र काठेखोला गाउँपालिकामा वडा नं. ४ बाट टीकासङ्गम विक कार्यपालिका सदस्यमा चयन हुनुभएको छ ।

    प्युठान । राजमो प्युठानका अनुसार, स्वर्गद्वारी नगरपालिकामा वडा नं. ४ बाट बबिता विक र वडा नं. ५ बाट शारदा बुढाथोकी नगर कार्यपालिका सदस्य बन्नुभएको छ ।

    प्युठान नगरपालिकामा वडा नं. २ बाट गायत्री विष्ट र वडा नं. ६ बाट मिनबहादुर सार्की नगर कार्यपालिका सदस्यमा चयन हुनुभएको छ छ ।

    यता, मल्लरानी गाउँकार्यपालिकामा सूर्यबहादुर सार्की, वडा नं. २ बाट सीता पुन, वडा नं. ४ बाट उजेली विक र वडा नं. ५ बाट हिमा बुढाथोकी गाउँकार्यपालिका सदस्य बन्नुभएको छ ।

    ऐरावती गाउँपालिकामा भक्तबहादुर विश्वकर्मा, वडा नं. ५ बाट दुर्गा केसी र वडा नं. बाट सीता गैरै गाउँकार्यपालिका सदस्यमा निर्वाचित हुनुभएको छ ।

    झिमरुक गाउँपालिकामा चोपबहादुर विक, वडा नं. ४ बाट तुलसा केसी र वडा नं. ८ बाट सङ्गिता परियार गाउँकार्यपालिका सदस्य बन्नुभएको छ ।

    अर्घाखाँची । अर्घाखाँचीमा सन्धिखर्क नगरपालिका र भूमिकास्थान नगरपालिकामा राजकोको तर्फबाट कार्यपालिका सदस्य चयन हुनुभएको राजमो अर्घाखाँचीले जानकारी दिएएको छ ।

    भूमिकास्थान नगरपालिकामा वडा नं. १ बाट खुमा बेलबासे, वडा नं. २ बाट केशरा परियार र वडा नं. ३ बाट विष्णी विक नगर कार्यपालिका सदस्य बन्नुभएको छ ।

    त्यस्तै, सन्धिखर्क नगरपालिकामा वडा नं. ७ बाट वशन्त नेपाली र वडा नं. ८ बाट लीला भुसाल नगर कार्यपालिका सदस्यमा चयन हुनुभएको छ ।

    गुल्मी । यहाँ गुल्मी दरबार गाउँपालिकामा वडा नं. १ बाट विष्णुमाया बोटे माझी गाउँकार्यपालिकाको सदस्यमा नियुक्त हुनुभएको राजमो नेता छविलाल सर्तुङीले जानकारी दिनुभएको छ ।

    दाङ । दाङको गढवा गाउँपालिकाको वडा नं. १ बाट सूर्यबहादुर नेपाली गाउँकार्यपालिकाको सदस्यमा चयन हुनुभएको राजमो नेता काशीनाथ पोखरेलले बताउनुभयो ।

    रुपन्देही । रुपन्देहीको बुटवल उपमहानगरपालिका वडा नंं. ११ बाट कृष्णबहादुर सुनार नगर कार्यपालिका सदस्यमा निर्वाचित हुनुभएको छ ।

    राजमो महासचिव मनोज भट्टका अनुसार नगरपालिकामा मेयर, उपमेयर र सबै वडाका वडाअध्यक्ष र वडासदस्य सम्मिलित नगरसभा गठन हुने कानुनी व्यवस्था छ । नगरसभाको बैठक वर्षमा दुईपटक बस्नुपर्दछ । त्यस्तै, मेयर, उपमेयर, सबै वडाका अध्यक्षका साथै थप समावेशी प्रतिनिधिसहितको नगर कार्यपालिका गठन हुन्छ । त्यसको स्वरूप कार्यकारी हुन्छ ।

    सोहीअनुसार गाउँपालिकामा अध्यक्ष, उपाध्यक्ष, वडाअध्यक्ष र वडासदस्यसहितको गाउँसभा गठन हुन्छ । त्यसको बैठक वर्षमा दुईपटक बस्दछ भने अध्यक्ष, उपाध्यक्ष, वडाअध्यक्ष र थप समावेशी प्रतिनिधिसहितको गाउँ कार्यपालिका गठन हुन्छ । गाउँपालिकाको कार्यकारी स्वरूप हुन्छ ।

    बुधबार, जेठ २५, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो
    सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ५.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • २.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ३.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ४.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ५.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ६.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    • ७.
      सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    • ८.
      आगलागीबाट रु.एक लाख बराबरको क्षति

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.