दैलेख । दैलेखको नारायण नगरपालिका वडा नं १ ले निर्वाचित भएलगत्तै वडाबासीको मृत्यु भएमा परिवारलाई १५ हजार रुपैयाँ दिने भएको छ।
Advertisement
शपथ ग्रहण लगत्तै बसेको वडासमितिको पहिलो बैठकले यस्तो निर्णय गरेको हो ।
वडाअध्यक्ष सन्देशकुमार श्रेष्ठले वडाले सर्वसम्मत निर्णय गरेको जनाएका छन्।