बागलुङ । काठेखोला गाउँपालिका वडा नं ४ को अध्यक्षमा राष्ट्रिय जनामोर्चाका लक्ष्मण पुन विजयी हुनुभएको छ ।
Advertisement
गएराति सम्पन्न वडाको मतगणनामा गठबन्धनका उम्मेदवार पुन प्यानलसहित निर्वाचित हुनुभएको हो ।
पुन १५३३ मतका साथ विजयी हुनुभएको हो ।
वडासदस्यहरुमा अमर थापा, भूमिका थापा परियार, नरबहादुुर पुन र सम्झना थापा (कांग्रेस), विजयी हुनुभएको छ ।