बागलुङ । बागलुङको निसीखोला गाउँपालिका वडा नं ३ मा राष्ट्रिय जनमोर्चा विजयी भएको छ।
Advertisement
गठबन्धनबाट वडाअध्यक्षका उम्मेदवार बनेका रमेशविक्रम शाही प्यनलसहित विजयी हुनुभएको हो ।
वडासदस्यमा राजमोका खिम शाही विजयी हुनुभएको छ ।