बागलुङ । बागलुङको जैमिनी नगरपालिका वडा नं १० को अध्यक्ष राष्ट्रिय जनमोर्चाका श्रीप्रसाद थापा विजयी हुनुभएको छ ।
Advertisement
थापाले १ हजार ४१९ मत प्राप्त गर्दा उहाँका निकटम प्रतिद्वन्द्वी एमालेका उम्मेदवारले ४३३ मत ल्याएका छन् ।
यस्तै, वडामा गठबन्धनको प्यानलै विजयी भएको छ ।
यता, वडा नं ९ मा भने राजमो ५ मतले पराजित भएको छ । सो वडामा अध्यक्षबाहेक गठबन्धनले जित्दा राजमोको तर्फबाट शान्तकला शर्मा वडासदस्यमा निर्वाचित हुनुभएको छ ।
