अर्घाखाँची । भूमिकास्थान नगरपालिका वडा नं २ को अध्यक्षमा राष्ट्रिय जनमोर्चाका उम्मेदवार बुद्धिबहादुर थापा विजयी हुनुभएको छ ।
Advertisement
आइतबार विहान सम्पन्न वडाको मतगणनाअनुसार थापा ५१६ मतसहित विजयी हुनुभएको हो ।
वडामा राजमो नेतृत्वको प्यानलै विजयी भएको छ ।
जसमा खुला सदस्यमा नारायणप्रसाद खनाल, द्रोण बेलबासे, दलित महिला सदस्यमा केसरा परियार र महिला सदस्ययमा नेपाली कांग्रेसकी तीर्था बेलबासे निर्वाचित हुनुभएको छ ।
