अर्घाखाँची । अर्घाखाँचीको मालारानी गाउँपालिका वडा नं ९ मा गठबन्धनको प्यानलै विजयी भएको छ ।
Advertisement
गठबन्धनको तर्फबाट राष्ट्रिय जनमोर्चाका खुला वडासदस्य धनिश्वर पन्थी (सुदिप) विजयी हुनुभएको छ ।
सो वडामा गठबन्धनले वडाअध्यक्षमा माओवादी केन्द्रका महेन्द्र बाबु खनाललाई अघि सारेको थियो ।
- अर्घाखाँचीको भूमिकास्थान १ मा जनमोर्चाका चार सदस्य विजयी
- गलकोट नगरपालिका १ मा जनमोर्चाका रानाको प्यालनै विजयी
- राष्ट्रिय जनमोर्चाको विजयी सुरुवात