काठमाडौं । गुल्मीको चन्द्रकोट गाउँपालिका वडा नम्बर १ मा नेकपा माओवादी केन्द्र विजयी भएको छ।
Advertisement
वडाअध्यक्षका उम्मेदवार घनश्याम खरेलको टिम नै विजयी भएको हो।
यस्तै, गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा पनि गठबन्धनले अग्रता लिएको छ।