• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

आगलागीबाट रु.एक लाख बराबरको क्षति

सुरतमा २५ सदस्यीय महिला विभाग गठन

जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

राजकोटमा मूल प्रवाहको नगर समिति गठन

प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. जुन गाउँले मलाई धेरै दियो

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

तुलसीपुरका दुई वडामा राजमोको चुनावी भेला, संगठन विस्तार


  •   शुक्रबार, चैत २५, २०७८ मा प्रकाशित
  • शुक्रराज भण्डारी, दाङ ।
    राष्ट्रिय जनमोर्चाले चुनावी अभियान अन्तरगत तुलसीपुर उपमहानगरपालिकाको वडा नम्बर ६ र ७ मा भेला सम्पन्न गरेको छ । शुक्रबार वडा नम्बर ७ को तमाखेमा टोल भेला सम्पन्न गरेको हो ।

    Advertisement

    राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य कमला जिसीको प्रमुख आतित्थ्यतामा भएको भेलालाई सम्बोधन गर्दै नेकपा (मसाल) दाङका प्रवक्ता भरत भण्डारीले अदुरदर्शी चुनाव केन्द्रित सस्तोलोकप्रियतामूखी र अव्यवस्थित विकास नीति र चरम भ्रष्टाचारका कारण आज देश चरम संकटमा फसेको बताउनु भयो ।

    उहाँले देशको ढुकुटी तलवभत्ता र अनुउत्पादक क्षेत्रमा खर्च हुदा देश असफल राष्ट्रमा परिणत हुने स्थितिमा पुगेको बताउनु भयो । नेता भण्डारीले देशलाई सम्पन्न बनाउन प्रदेश खारेज गर्नु पर्ने, स्थानिय तहलाई थप शक्तिसम्पन्न बनाउनु पर्ने, उत्पादन र आयआर्जनमूखी अर्थनीति बनाउन राष्ट्रिय जनमोर्चाका प्रतिनिधिहरूलाई निर्वाचित गर्न नागरिकलाई अनुरोध गर्नु भयो ।

    कर्यक्रममा राष्ट्रिय जनमोर्चाका तुलसीपुर नगर अध्यक्ष श्यामलाल पोख्रेल, जिल्ला सचिवालय सदस्य शुक्रराज भण्डारी, अखिल नेपाल किसान महासंघ लुम्बिनी प्रदेश सदस्य खिमान्द खनाल, राष्ट्रिय जनमोर्चाका नगर सल्लाहकार खग प्रसाद पोख्रेल, अखिल नेपाल युवक संघका जिल्ला सहसचिव जनक भण्डारी, तुलसीपुरका अध्यक्ष विजय सुवेदी, राष्ट्रिय जनमोर्चा तुलसीपुर उपमहानगरपालिका – ७ का सदस्य कृष्ण पोख्रेल, अखिल नेपाल महिला संघका दाङ जिल्ला सदस्य मोति भण्डारी, नगर कोषाध्यक्ष छमा भण्डारी, सदस्य डिमा भण्डारी, लगायतको आतिथ्यता रहेको थियोे ।

    भेलाले दिनेश शर्माको अध्यक्षतामा १९ सदस्यीय टोल समिति गठन गरिएको छ । समितिको उपाध्यक्ष चोलाकान्त भण्डारी, सचिव महानन्द पोख्रेल, सहसचिव विमला भण्डारी र कोषाध्यक्षमा गंगाराम भण्डारी चयन हुनुभएको छ ।

    सदस्यहरूमा ओविकला पौडेल, भगवता भुसाल, गोकर्ण पोख्रेल, रामप्रसाद भण्डारी, जागेश्वर नेपाली, टेकप्रसाद रिजाल, दुर्गा प्रसाद भण्डारी (क) दुर्गा प्रसाद भण्डारी (ख) खग प्रसाद पोख्रेल , भगवता पोख्रेल, लोकबहादुर वली, डिमा भण्डारी, रेखा भण्डारी पोख्रेल र छमा भण्डारी रहनु भएको थियो ।

    राजमो तुलसीपुर नगर समिति निर्वाचन प्रचार समितिका सदस्य दिनेश शर्माको अध्यक्षता नगर सचिव दुर्गा प्रसाद भण्डारीको सञ्चालन र – ७ का कोषाध्यक्ष हरी रेग्मीले स्वागतमा भेला सम्पन्न भएको थियो ।

    तुलसीपुरको – ६ बनकट्टामा टोल समिति गठन


    त्यस्तै, तुलसीपुर उपमहानगरपालिका – ६ को बनकट्टामा पनि टोल भेला सम्पन्न भएको छ । यामलाल भण्डारीको अध्यक्षता र राष्ट्रिय जनमोर्चाका नगर सदस्य नारायण प्रसाद भण्डारीको संचालनमा शुरू भएको टोल भेलामा राजमोका जिल्ला सचिवालय सदस्य शुक्रराज भण्डारीले प्रशिक्षणात्मक मन्तव्य राख्नु भएको थियोे ।

    भेलामा राजमो पूर्व जिल्ला उपाध्यक्ष इश्वरी भण्डारी, – ६ का सचिव प्रेमबहादुर महतारा, सदस्य कृष्ण चौधरीको आतिथ्यता रहेको थियोे ।

    भेलाले झग्गु चोैधरीको अध्यक्षतामा १७ सदस्यीय टोल समिति गठन गरेको छ । समितिको उपाध्यक्षमा यामलाल भण्डारी, सचिव कृष्ण चौधरी, सहसचिव राजकुमारी चोैधरी र कोषाध्यक्षमा रामलाल पनथी रहनुभएको छ ।

    सदस्यहरूमा बाबुराम चौधरी, माघराम चौधरी, कालुराम चौधरी, सीता चौधरी, हुमादेवी भण्डारी , ताल बहादुर थापा, बिष्णाा भण्डारी, लिला पन्थी, पूर्णी चौधरी, लालसरी खड्का, मयाँ चौधरी रहनु भएको छ ।

    शुक्रबार, चैत २५, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो
    सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन
    आगलागीबाट रु.एक लाख बराबरको क्षति
    सुरतमा २५ सदस्यीय महिला विभाग गठन
    जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • २.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ३.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    • ४.
      सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    • ५.
      आगलागीबाट रु.एक लाख बराबरको क्षति

    • ६.
      सुरतमा २५ सदस्यीय महिला विभाग गठन

    • ७.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    • ८.
      राजकोटमा मूल प्रवाहको नगर समिति गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.