दाङ । राष्ट्रिय जनमोर्चाको घोराही उपमहानगरपालिका वडा नम्बर २ को बुकामा निर्वाचन प्रचार प्रसार समिति गठन भएको छ ।
Advertisement
जिल्ला अध्यक्ष गणेश आचार्यको उपस्थितिमा भएको कार्यक्रमले उक्त समिति गठन गरेको हो ।
समितिको सयोजक गिरीराज पोख्रेल, सह–सयोजक बिष्णु रिजाल र सदस्यहरुमा डिल्लीबहादुर हमाल, थमन बहादुर बस्नेत, उमाकान्त पोख्रेल, सबिन हमाल लगायत रहनु भएको छ ।