• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

आगलागीबाट रु.एक लाख बराबरको क्षति

सुरतमा २५ सदस्यीय महिला विभाग गठन

जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ५. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. जुन गाउँले मलाई धेरै दियो

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

निर्वाचनबाट जनताको चेतनाको पनि परीक्षण हुन्छ : उपाध्यक्ष शर्मा


  •   शनिबार, चैत १९, २०७८ मा प्रकाशित
  • दाङ । राष्ट्रिय जनमोर्चाका केन्द्रीय उपाध्यक्ष जनकराज शर्माले निर्वाचनबाट जनताको चेतनाको पनि परीक्षण हुने बताउनु भएको छ । जनताले राष्ट्रघात र भ्रष्टाचार गर्नेलाई जिताउँछ्न् कि देशभक्त र इमान्दारलाई जिताउँछ्न, त्यही कुराबाट जनताको चेतना परीक्षण हुने उहाँले बताउनुभयो ।

    Advertisement

    शनिबार राष्ट्रिय जनमोर्चा, घोराही नगर समितिले आयोजना गरेको चुनावी भेलालाई सम्बोधन गर्दै उपाध्यक्ष शर्माले भन्नुभयो, ‘अहिले पनि जनताले झुटा आश्वासन, भ्रम र खानपानको लोभमा मतदान दिने गर्दछ्न् । त्यो भनेको राजनीतिक चेतनाको कमी हो । त्यसैले राष्ट्रिय जनमोर्चाका कार्यकर्ताले जनताको चेतना उठाउन ध्यान दिन जरुरी छ ।’

    अखिल नेपाल युवक संघका पूर्वकेन्द्रीय अध्यक्ष काशिनाथ पोख्रेलले कम्युनिस्टको लागि निर्वाचन आन्दोलनको मोर्चा हो भन्नुभयो ।

    राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य तथा जिल्ला अध्यक्ष गणेश आचार्यले निर्वाचनबाट विजय हासिल गरेर जनताको मालिक बन्नेहरुलाई पराजित गरि जनताको सेबक बन्नको लागि राष्ट्रिय जनमोर्चाका उम्मेदवारलाई विजयी गराउनु पर्ने बताउनु भयो ।

    राजमो घोराही नगर अध्यक्ष हरि खरेलको अध्यक्षतामा भएको भेलामा जिल्ला सदस्य सुशील पोख्रेलले निर्वाचनको कार्यक्रम प्रस्तुत गर्नु भएको थियोे । भेलाले सुशील पोख्रेलको नेतृत्वमा पाँच सदस्यीय निर्वाचन परिचाल समिति निर्माण गरेको छ । यसैगरी मनिराम खनालको नेतृत्वमा १९९ सदस्यीय प्रचारप्रसार समिति निर्माण गरेको छ ।

    भेलाले हरी खरेलको नेतृत्वमा २० सदस्यीय आर्थिक समिती निर्माण गरेको छ भने तुलसी पन्थिको नेतृत्वमा १५ सदस्यीय स्वयंसेवक परिचालन समिती निर्माण गरेको छ । यस्तै, बलदेब विकको नेतृत्वमा ९ सदस्यीय सूचना तथा संचार समिति र कृष्णा रानाको नेतृत्वमा १७ सदस्यीय महिला परिचालन समिति निर्माण गरेको छ ।

    भेलामा राष्ट्रिय जनमोर्चाका जिल्ला सदस्य चन्द्रबहादुर नेपाली, कृष्णा राना, अखिल नेपाल बुद्धिजीवी संघका जिल्ला उपाध्यक्ष चेतबहादुर राहु, जातीय समता समाजका जिल्ला अध्यक्ष सूर्यलाल नेपाली, अखिल नेपाल ट्रेड युनियन महासंघका जिल्ला सचीव तुलसी पन्थी, अखिल नेपाल जनजाति सम्मेलनका जिल्ला सदस्य जित बहादुर पुन, अखिल (छैठौं) का जिल्ला अध्यक्ष लक्ष्मण विक, अखिल नेपाल युवक संघ जिल्ला सदस्य डोरबहादुर केसी, नगर उपाध्यक्ष संजय वली, अखिल नेपाल महिला संघ नगर सदस्य सिला चौधरी, जेष्ठ सदस्य बुद्धिराम खडका, अखिल नेपाल राष्ट्रिय उधोग व्यापार संघका जिल्ला सदस्य राम प्रसाद पोख्रेल, जेष्ठ सदस्य प्रेमलाल पोख्रेल, दाङ देउखुरी होटल व्यवसायी संघका सदस्य भुवानन्द बन्जाडे, चेम्बर अफ कमर्शका जिल्ला सदस्य हरि बन्जाडेको आथित्यता रहेको थियोे ।

    नगर समितिका उपाध्यक्ष चन्द्रबहादुर रावतको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन सचिव मनिराम खनालले गर्नुभएको थियोे ।

    शनिबार, चैत १९, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो
    सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन
    आगलागीबाट रु.एक लाख बराबरको क्षति

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ५.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • २.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ३.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ४.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ५.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    • ६.
      सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    • ७.
      आगलागीबाट रु.एक लाख बराबरको क्षति

    • ८.
      सुरतमा २५ सदस्यीय महिला विभाग गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.