• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • ९. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

महेन्द्रनगरमा राजमोको चुनावी भेला, विभिन्न पालिकाबाट थप ४१ जना राजमोमा प्रवेश


  •   शुक्रबार, चैत १८, २०७८ मा प्रकाशित
  • कञ्चनपुर । राष्ट्रिय जनमोर्चा भीमदत्त नगरपालिकाको नगर स्तरीय प्रशिक्षण तथा अगुवा कार्यकर्ता भेला सम्पन्न भएको छ । भेलाले नरेन्द्र जोशीको संयोजकत्वमा ३५ सदस्यीय चुनाव प्रचार समिति गठन गरेको छ ।

    Advertisement

    कार्यक्रममा राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष रामबहादुर कार्कीले समसामयिक विषयमा प्रशिक्षण मन्तव्य दिनु भएको थियो । त्यस्तै, राजमो जिल्ला सचिव अहिमान थापा र सदस्य नरेन्द्र जोशीले पनि सम्बोधन गर्नुभएको थियो ।

    नगर इन्चार्ज लाल बहादुर कुँवरको सञ्चालनबाट अघि बढेको कार्यक्रममा अध्यक्षता हरिना भण्डारी तथा स्वागत नगर उपाध्यक्ष इन्द्र लाल दमाइले गर्नु भएको थियो ।

    त्यसक्रममा भीमदत्त नगरपालिका र शुक्लाफाँटाका १५ नेता व्यक्तिहरुले विभिन्न पार्टी परित्याग गरी राजमोमा प्रवेश गरे । नव प्रवेशीहरुलाई जिल्ला अध्यक्ष रामबहादुर कार्कीले सदस्यता प्रदान गरी पार्टीमा स्वागत गर्नुभयो ।

    बेलडाँडीमा २६ जना प्रवेश 

    यता जिल्लाको बेल्डाँडी गाउँपालिकाका आयोजित चुनावी भेलामा विभिन्न वडाबाट थप २६ जना राजमोमा प्रवेश गरेका छन् । उनीहरुलाई पनि राजमो जिल्ला अध्यक्ष कार्की र सचिव अहिमान थापाले सदस्यता प्रदान गरी स्वागत गर्नुभएको छ ।

    राजमो प्रवेश गर्नेहरुमा करन सेटि,अर्जुन थापा, अन्जली थापामगर, महादेव घर्ती मगर, रमेस थापा मगर, नौनसरी दमाई, शान्ती राना क्षेत्री, बुद्धिमाया थापामगर, सिमा थापा मगर, गंगा थापा, यसोधा अधिकारी, कबिता घर्ती मगर, मनिसा क्षेत्री, कृस्णा थापामगर, अर्जुन सुनार, ज्योती राना, उजेली राना, बिजय थापामगर, सन्जय थापा, सत्य खड्का, ईन्द्र ओली, नर बहादुर घर्ती, वासुदेव राना, सिरिमलाल चौधरी, रमेस राना, नन्दा देवी सेटिलगायत छन् ।

    • कञ्चनपुरमा जनमोर्चाप्रति बढ्दोे आकर्षण, अध्यक्ष कार्की भन्नुहुन्छ : यसपटक निर्वाचन जित्छौँ
    • कञ्चनपुरमा दर्जनौं युवा राजमोमा प्रवेश
    • कञ्चनपुरमा राजमोप्रति बढ्दै युवा आकर्षण
    • कञ्चनपुरमा राजमोको चुनावी भेला, पूर्वप्रहरी नाथलाई पार्टीमा स्वागत

    शुक्रबार, चैत १८, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.