• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

कञ्चनपुरमा जनमोर्चाप्रति बढ्दोे आकर्षण, अध्यक्ष कार्की भन्नुहुन्छ : यसपटक निर्वाचन जित्छौँ


  •   बिहिबार, चैत १७, २०७८ मा प्रकाशित
  • कञ्चनपुर । कञ्चनपुरमा पछिल्लो समय राष्ट्रिय जनमोर्चाप्रति आकर्षण बढ्दै गएको छ । जिल्लाका विभिन्न स्थानमा अन्य पार्टी परित्याग गरी राजमोमा प्रवेश चलिरहेको छ ।

    Advertisement

    निर्वाचनको मुखमा विभिन्न दलहरुले दिने आश्वासन र प्रलोभनलाई इन्कार गर्दै राष्ट्रिय जनमोर्चाको सदस्यता लिने लहर नै चलेको छ ।

    सोही सन्दर्भमा बिहीबार बेल्डाँडी गाउँपालिकामा विभिन्न पार्टी परित्याग गरी कैयौँ ब्यक्ती राष्ट्रिय जनमोर्चामा प्रवेश गरेका छन् । नव प्रवेशीहरुलाई राजमो जिल्ला अध्यक्ष राम बहादुर कार्कीले सदस्यता प्रदान गरी पार्टीमा स्वागत गर्नु भयो ।

    सो क्रममा भएको भेलाले रैजी दमाईको संयोजकत्वमा १३ सदस्यीय प्रचार समिती गठन गरेको छ । यस्तै, वार्ड नं १ मा ओमप्रकाश चौधरीको संयोजकत्वमा ९ सदस्यीय प्रचार समिती गठन भएको छ ।

    दुवै वडाको भेलामा राजमो प्रदेश सचिव राजाराम चौधरी, जिल्ला सचिव अहिमान थापा, सह सचिव लाल बहादुर कुँवरले सम सामयिक विषयमा पार्टीको धारणा राख्नु भयो । कार्यक्रममा राजमो भीमदत्त नगर समितिका उपाध्यक्ष ईन्द्रलाल दमाईको समेत उपस्थिति थियो ।

    पछिल्लो समय कञ्चनपुरका विभिन्न स्थानमा राजमोमा अन्य पार्टीका कार्यकर्ता तथा सर्वसाधारण प्रवेश गरिरहँदा राजमोको जिल्ला नेतृत्व उत्साहीत बनेको छ । जिल्ला अध्यक्ष रामबहादुर कार्कीले विगतको निर्वाचनको कमजोरी सच्याउँदै यसपटक कैयौं स्थानमा चुनाव जित्नेगरी तयारी भइरहेको बताउनुभएको छ ।

    बेल्डाँडी गाउँपालिकाको वडा नं २, बेलौरी नगरपालिकाको वडा नं ७ र ९, लालझाडी गाउँपालिकाको १, शुक्लाफाँटा नगरपालिकाको १ र १२, बेदकोट नगरपालिकाको २ तथा भीमदत्त नगरपालिकाको वडा नं ५ लगायतका स्थानमा पार्टीले निर्वाचन जित्ने अध्यक्ष कार्कीको दाबी छ । कञ्चनपुरमा अन्य राजनीतिक दलले चुनावी गठबन्धनको लागि प्रस्ताव गरेको कार्कीले जानकारी दिनुभयो ।

    ‘गठबन्धनको लागि समेत प्रस्ताव आएको छ । तर, अहिले हाम्रो व्यस्तताका कारण छलफल गर्न पाएका छैनौँ’ कार्कीले युगदर्शनसँग भन्नुभयो, ‘केही दिनमा यसबारे पनि छलफल गरेर टुंगोमा पुग्छौँ ।’

    • कञ्चनपुरमा दर्जनौं युवा राजमोमा प्रवेश
    • कञ्चनपुरमा राजमोप्रति बढ्दै युवा आकर्षण
    • कञ्चनपुरमा राजमोको चुनावी भेला, पूर्वप्रहरी नाथलाई पार्टीमा स्वागत

    बिहिबार, चैत १७, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.