• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

आगलागीबाट रु.एक लाख बराबरको क्षति

सुरतमा २५ सदस्यीय महिला विभाग गठन

जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. जुन गाउँले मलाई धेरै दियो

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

एमसीसीविरुद्ध आज काठमाडौंमा विशाल जनसभा


  •   शुक्रबार, फागुन २०, २०७८ मा प्रकाशित
  • काठमाडौं । संसदबाट पारित विवादित अमेरिकी सहायता परियोजना एमसीसी खारेजीको माग गर्दै आज काठमाडौंमा विशाल जनसभाको आयोजना गरिएको छ ।

    Advertisement

    नेकपा (मसाल) सहित विभिन्न ६ राजनीतिक दल तथा दुई मोर्चाको आयोजनामा हुन लागेको सभा अघि राजधानीका विभिन्न स्थानबाट जुलुश निस्कनेछ ।

    खुलामञ्चमा हुने जनसभालाई राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी लगायत नेताहरुले सम्बोधन गर्ने कार्यक्रम छ ।

    नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य किरणको अध्यक्षतामा हुने विरोधसभाको सञ्चालन नेपाल कम्युनिस्ट पार्टी प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डले गर्ने तय भएको छ ।

    सभालाई देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालका अध्यक्ष सीपी गजुरेल, नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लव, नेकपा (मसाल) का प्रवक्ता रामप्रकाश पुरी, नेकपाका अध्यक्ष ऋषि कट्टेल, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका संयोजक विश्वभक्त दुलाल आहुति, नेकपा (माओवादी केन्द्र समाजवा) का कर्णजीत बुढाथोकी लगायतका नेताहरुले सम्बोधन गर्नुहुनेछ ।

    विरोधसभा सुरु हुनुअघि उपत्यकाका त्रिपुरेश्वर, माइतीघर मण्डला र दरबारमार्गबाट १ बजे ¥याली निकालिने र ¥याली रत्नपार्कस्थित सहिद मञ्चमा पुगेपछि २ बजे सभाको सुरुवात हुने जनाएको छ । विरोधसभामा रक्तिम सांस्कृतिक परिवार, सामना साँस्कृतिक परिवार लगायतका कलाकारहरुले क्रान्तिकारी गीत तथा नृत्य प्रस्तुत गर्ने समेत कार्यक्रम रहेको छ ।

    विरोधसभामा अन्य पार्टीभित्रका एमसीसीको विरोधमा रहेका नेताहरुलाई समेत निम्तो गरिएको छ । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनाल, नेकपा (एमाले) का नेता भीम रावल, नेकपा (माओवादी केन्द्र)कावरिष्ठ नेता नारायणकाजी श्रेष्ठ, नेपाल मजदुर किसान पार्टीका नेता नारायणमान विजुक्छे रोहितलाई कार्यक्रममा निम्तो गरिएको नेकपा (मसाल) केन्द्रीय कार्यालयले जनाएको छ ।

    हालै सदनबाट राष्ट्रघाती एमसीसी सम्झौता पारित गरेपछि लामो समयदेखि एमसीसी सम्झौता खारेजीका लागि संघर्ष गर्दै आएका आठ दलले एमसीसीका विरुद्ध चरणबद्ध रुपमा संघर्षका कार्यक्रम घोषणा गरेका छन् ।

    शुक्रबार, फागुन २०, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो
    सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन
    आगलागीबाट रु.एक लाख बराबरको क्षति

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • २.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ३.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ४.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ५.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    • ६.
      सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    • ७.
      आगलागीबाट रु.एक लाख बराबरको क्षति

    • ८.
      सुरतमा २५ सदस्यीय महिला विभाग गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.