• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

आगलागीबाट रु.एक लाख बराबरको क्षति

सुरतमा २५ सदस्यीय महिला विभाग गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ५. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. जुन गाउँले मलाई धेरै दियो

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

एमसीसीविरुद्ध जिल्ला प्रशासन कार्यालय परासीमा धर्ना


  •   शुक्रबार, फागुन १३, २०७८ मा प्रकाशित
  • नवलपरासी । नेकपा (मसाल) सहित विभिन्न आठ राजनीतिक दलहरूले नवलपरासी जिल्लाको जिल्ला प्रशासन कार्यालयमा धर्ना दिएका छन् । एमसीसीविरुद्ध आन्दोलनरत दलहरुले देशहब्यापी कार्यक्रम अन्तर्गत प्रशासनमा धर्ना दिएका हुन् ।

    Advertisement

    परासी बजारको हाटबजार चोकबाट नारा जुलुस गर्दै जिल्ला प्रशासन कार्यालयमा गई धर्नामा परिणत भएको थियो ।

    सो कार्यक्रममा राष्ट्रिय जनमोर्चा नवलपरासी जिल्ला सल्लाहकार तथा रक्तिम सांस्कृतिक अभियानका अध्यक्ष रेम रानाले सम्बोधन गर्दै राष्ट्रघाती एमसीसी सम्झौता अमेरिकी साम्राज्यवादको स्वार्थ सिद्ध गर्न, त्यसका मतियारहरुले देशलाई दाउमा राखेर ल्याएको हुनाले खारेज गर्नुपर्नेमा जोड दिनुभयो ।

    कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी (मसाल) का जिल्ला प्रवक्ता धनपति सापकोटाले जनदबाबले मात्र राष्ट्रघाती एमसीसी खारेज हुने हुँदा सम्पूर्ण देशभक्त सडकमा आउनुपर्नेमा जोड दिनुभएको थियोे ।

    कार्यक्रमलाई देजमोका चुडामणिा भण्डारी, नेकपा विप्लवका रामपिरित हरिजन, नेकपा क्रान्तिकारी माओवादीका क्षेत्र बहादुर थापाले सम्बोधन गर्नुभएको थियोे । कार्यक्रम कृतिले सञ्चालन गर्नुभएको थियोे ।

    रूपन्देहीमा पनि प्रशासन घेराउ
    एमसीसी खारेजीको माग गर्दै रूपन्देही जिल्ला प्रशासन कार्यालय अगाडि पनि धर्ना दिइएको छ । आठ राजनीतिक संगठनको आयोजनामा जिल्ला प्रशासन कार्यालय अगाडि एक घण्टा धर्ना दिइएको हो।

    विभिन्न गगनभेदी नाराहरुसहित शुरू भएको धर्ना तथा विरोध कार्यक्रममा राष्ट्रिय जनमोर्चा सिद्दार्थनगर नगर समितिका सदस्य रामलाल दामी, नेकपाका जिल्ला सेक्रटरी विस्वास, नेकपा माओवादी केन्द्र समाजवादीका केन्द्रीय उपाध्यक्ष विनोद उपाध्याय र नेकपा क्रान्तिकारी माओवादीका पिविएम प्रेम सुवेदीले सम्बोधन गर्नुभएको थियो ।

    शुक्रबार, फागुन १३, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो
    सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ५.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • २.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ३.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ४.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ५.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ६.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    • ७.
      सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    • ८.
      आगलागीबाट रु.एक लाख बराबरको क्षति

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.