• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

आगलागीबाट रु.एक लाख बराबरको क्षति

सुरतमा २५ सदस्यीय महिला विभाग गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ५. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

फागुन ४ गते एमसीसीविरुद्ध संयुक्त कार्यक्रम, ‘नेपाल बन्द’ मा संलग्नता रहँदैन : मसाल


  •   मङ्गलबार, फागुन ०३, २०७८ मा प्रकाशित
  • काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (मसाल) ले भोलि (फागुन ४ गते) एमसीसीविरुद्ध देशब्यापीरुपमा संयुक्त कार्यक्रम हुने स्पष्ट पारेको छ ।

    Advertisement

    मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) विरुद्ध सहकार्यमा रहेका विभिन्न राजनीतिक दल वा एकल रुपमा पनि देशब्यापीरुपमा विरोध सभाको कार्यक्रम गरिने मसालले जनाएको छ।

    भोलि बस्ने प्रतिनिधि सभाको बैठकमा सरकारले एमसीसी टेबुल गर्ने तयारी गरेपछि मसालसहितका राजनीतिक दलले त्यसको विरोध गरेका छन् ।

    यस्तै, सोही कार्यक्रमको सन्दर्भमा कतिपय दलले ‘नेपाल बन्द’ को कार्यक्रम राखेकोमा मसालले आफ्नो पार्टी सो कार्यक्रममा संलग्नता नहुने पनि स्पष्ट पारेको छ । प्रवक्ता रामप्रकाश पुरीले जारी गर्नुभएको विज्ञप्तिमा ‘नेपाल बन्द कार्यक्रमबारे पूर्व जानकारी नभएर आज मात्रै जानकारी भएको र त्यसबारे हामीलाई तत्काल देशव्यापी रुपमा तयारी गर्न सम्भव नभएको’ बताइएको छ।

    यस्तो छ वक्तव्य :
    ‘हाम्रो पार्टी ने.क.पा. (मसाल) लगायत विभिन्न बामपन्थी संगठनहरुको कार्यगत एकता भई एमसीसीका विरुद्ध विगतदेखि नै संयुक्त आन्दोलन हुँदै आएको छ ।

    यस सिलसिलामा भोलि २०७८ फागुन ४ गते एमसीसी विरुद्ध संयुक्त आन्दोलनको कार्यक्रमको आयोजना गरिएकोमा कार्यगत एकतामा रहेका कतिपय बामपन्थी संगठनहरुले नेपाल बन्दको कार्यक्रमको आयोजना गरेको जानकारी प्राप्त भएको छ ।

    हामीलाई उक्त नेपाल बन्द कार्यक्रमबारे पूर्व जानकारी नभएर आज मात्रै जानकारी भएको र त्यसबारे हामीलाई तत्काल देशव्यापी रुपमा तयारी गर्न सम्भव नभएकोले भोलिको बन्द कार्यक्रममा हाम्रो पार्टीको सहभागिता रहने छैन ।

    तर पूर्व निर्धारित कार्यक्रम अनुसार देशभरि एमसीसीका विरुद्ध विरोध सभाका कार्यक्रम एकल वा संयुक्त रुपमा समेत आयोजना गरिने जानकारी गराइन्छ ।’
    मिति २०७८ फागुन ३ गते
    रामप्रकाश पुरी
    प्रवक्ता

    मङ्गलबार, फागुन ०३, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो
    सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ५.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • २.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ३.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ४.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ५.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ६.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    • ७.
      सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    • ८.
      आगलागीबाट रु.एक लाख बराबरको क्षति

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.