• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

आगलागीबाट रु.एक लाख बराबरको क्षति

सुरतमा २५ सदस्यीय महिला विभाग गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ५. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

जैमिनी घटनाका दोषीलाई कारबाही गर्न युवक संघको माग


  •   शुक्रबार, माघ ०७, २०७८ मा प्रकाशित
  • बागलुङ । अखिल नेपाल युवक संघ, बागलुङले जैमिनी घटनाका दोषीलाई कारबाही गर्न माग गरेको छ । माघ १ गते जैमिनी महोत्सवमा युवक संघका कार्यकर्ता लक्ष्मण श्रीषमाथि कांग्रेस कार्यकर्ताहरुले आक्रमण गरेको भन्दै संलग्नमाथि कारबाही गर्न माग गरेको हो ।

    Advertisement

    सो घटनापछि पनि राति कांग्रेसको एक समूहले श्रीषको घरमा पुगी सुतिरहेका लक्ष्मणलाई ज्यान मार्ने उदेश्यले गुण्डागर्दी शैलीमा उनी, उनको आमा र भाउजुलाई लछारपछार गर्दै कुटपिट गरेको आरोप लगाएको छ ।

    अध्यक्ष जुनविक्रम शाहीद्वारा जारी विज्ञप्तिमा गुण्डागर्दी शैलीमा घटाइएका घटनामा संग्लग्न अपराधी ब्यक्तिहरुलाई अविलम्व कानुनी दायरामा ल्याउन र जनतालाई शान्ति सुरक्षा दिलाउन माग गरिएको छ ।

    विज्ञप्तिमा भनिएको छ, ‘मिति २०७८ माघ १ गते बागलुङ जिल्ला जैमिनी नगरपालिका कुश्मिशेरामा चलिरहेको जैमिनी महोत्सवको सन्दर्भमा नेपाल तरुणदलका कार्यकर्ताद्धारा घटाइएको घटनाप्रति संघको गम्भीर ध्यानाकर्षण भएको छ ।

    माघ १ गते मेला हेरिरहेको बेलामा अखिल नेपाल युवक संघका कार्यकर्ता बागलुङ जिल्ला जैमिनी नगरपालिका वडा नं.१० राङखानी ओखले निवासी लक्ष्मण श्रीस माथि नेपाल तरुणदल जैमिनीका अध्यक्ष तथा नेपाली काँग्रेस गण्डकी प्रदेश महाधिबेशन प्रतिनिधी जैमिनी–४, सर्कुवा गाँवका रोहित भनिने लेख बहादुर थापा लगायतका समुहले कुटपिट गरी गम्भीर घाईते बनाउनुको साथै सोही दिन राती पुन आक्रमण गर्न लेख बहादुर थापाको नेतृत्वमा नेपाल तरणदलका कार्यकर्ताहरु ग.३ ख.५८८८ नम्वरको गाडी लिएर हो–हल्ला गर्दै राङखानी ओखले गाउँमा पुगेर सुतेका मान्छेलाई थर्काउने, ढुङ्गामुढा गर्ने, घरगोठको खर च्यातेर आगो बाल्ने जस्ता अराजक गतिबिधी गर्दै लक्ष्मण श्रीसको घरमा पुगी सुतिरहेका लक्ष्मणलाई ज्यान मार्ने उदेश्यले गुण्डागर्दी शैलीमा उनी, उनको आमा र भाउजुलाई लछारपछार गर्दै कुटपिट गरि घाईते बनाएको घटनाप्रति अखिल नेपाल युवक संघ जिल्ला समिति बागलुङ खेद प्रकट गर्दै भत्सना गर्दछ ।

    घटनाको छलफल गर्न माघ ५ कुश्मिशेरामा बोलाईएको छलफलमा जानुको सट्टा जैमिनीका बिभिन्न वडाहरुमा गएर अखिल नेपाल युवक संघका कार्यकर्ताहरुको नामथर हुलिया सोध्दै आतंकित पार्ने काम गरिरहेका छन् । यो गतिबिधीले सत्ताको आडमा घटाईएको २०४८ को जैमिनीघाट काण्ड जस्तै बनाउन खोजेको देखिन्छ । हामी हिजो पनि जनताका साथ र समर्थनले न्यायको सघर्षमा बिजय हासिल गरेका थियौ ।

    आज पनि हामी माथि हुने जस्तोसुकै अन्याय अत्याचारको बिरुद्ध सामना गर्न तयार छौं । हामी अझै पनि आशावादी छौ कि मेला हेर्ने सन्दर्भमा र राती सुतेको बेला गुण्डागर्दी शैलीमा घटाइएका घटनामा संग्लग्न अपराधी ब्यक्तिहरुलाई अविलम्व कानुनी दायरामा ल्याउन र जनतालाई शान्ति सुरक्षा दिलाउन प्रशासन सक्षम हुनेछ ।

    नेपाल तरुणदल वागलुङले घटनालाई अतिरञ्जीत गरी बाताबरणलाई थप उत्तेजित पार्दै हाम्रा कार्यक्रर्ताहरु माथि यस्ता हर्कत गरिरहेमा त्यसको बिरुद्ध जस्तोसुकै कदम चाल्न पनि बाध्य हुने छौं । तसर्थ हामी अहिले पनि संयमित हुन सबैमा अनुरोध गर्दछौं ।’

    शुक्रबार, माघ ०७, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो
    सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ५.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • २.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ३.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ४.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ५.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ६.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    • ७.
      सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    • ८.
      आगलागीबाट रु.एक लाख बराबरको क्षति

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.