• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

आगलागीबाट रु.एक लाख बराबरको क्षति

सुरतमा २५ सदस्यीय महिला विभाग गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ५. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. जुन गाउँले मलाई धेरै दियो

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

मूल्यवृद्धि फिर्ता लिन माग गर्दै अखिल (छैठौं) ले भन्योः पेट्रोलियम पदार्थको विकल्प खोज


  •   शुक्रबार, माघ ०७, २०७८ मा प्रकाशित
  • काठमाडौं । अखिल (छैठौं) ले पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन माग गरेको छ । अध्यक्ष देवेन्द्र कुँवरले शुक्रबार विज्ञप्ति प्रकाशित गरी मूल्यवृद्धि फिर्ता लिन माग गर्नुभएको हो ।

    Advertisement

    सरकारले हालै पेट्रोल, डिजेल र मट्टितेलमा तीन÷तीन रुपैयाँ मूल्य बढाएको छ । अखिल (छैठौं) ले पटक पटक के कारणले मूल्यवृद्धि हुन्छ भन्ने प्रश्न गर्दै पेट्रोलियम पदार्थको विकल्प खोज्नसमेत माग गरेको छ ।

    साथै, कोरोना संक्रमणले आक्रान्त भएको अवस्थामा गरिएको मूल्यवृद्धिले जनजीवनलाई थप कष्टकर बनाएको भन्दै निगमका भण्डाफोर गर्ने चेतावनी दिएको छ ।

    विज्ञप्तिमा भनिएको छ, ‘नेपाल आयल निगमद्वारा जनताको ढाड सेक्ने गरी गरिएको मूल्यवृद्धिप्रति हाम्रो संगठनको गम्भीर ध्यानाकर्षण भएको छ । निगमले मट्टीतेल, डिजेल र पेट्रोलमा ३÷३ रुपैयाँ र हवाई इन्धनमा ५ रुपैयाँका दरले मूल्यवृद्धि गरेको छ । कोरोनाले आक्रान्त बनिरहेको जटिल परिस्थितिमा आयल निगमले गरेको मूल्यवृद्धिले जनजीवनलाई झनै कष्टकर बनाएको छ ।

    प्रायः आम सर्वसाधारणको ध्यान अन्त मोडिएको बेलामा आयल निगमले मूल्यवृद्धि गर्ने गरेको छ । आयल निगमको यो कुनियतको भण्डाफोर गर्न हामी आम विद्यार्थी र सर्वसाधारणलाई अपिल गर्दछौं ।

    नेपाल आयल निगमले पटक पटक गरेको मूल्यवृद्धिप्रति राज्यले ध्यान नै नदिनु र राज्य उदाशिन बन्नुले सरकार जनताप्रति जवाफदेही छैन भन्ने कुराको पुष्टी हुन्छ । पटक पटक के कारणले मूल्यवृद्धि हन्छ ?

    यसको कारण खोज्न र नेपाल सरकारलाई पेट्रोलियम पदार्थको विकल्पको बारेमा सोंच्न समेत ध्यानाकर्षण गराउँदै अहिले गरिएको मूल्यवृद्धि तत्काल फिर्ता लिन जोडदार माग गर्दछौं ।’

    शुक्रबार, माघ ०७, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो
    सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ५.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • २.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ३.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ४.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ५.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ६.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    • ७.
      सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    • ८.
      आगलागीबाट रु.एक लाख बराबरको क्षति

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.