काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी(मसाल) ले राष्ट्रिय जनमोर्चा डोटीका नेता सिद्धसिंह विकको निधनप्रति दुःख व्यक्त गरेको छ ।
Advertisement
नेकपा (मसाल) का सदस्य रहेका विकको गएको पुस २६ गते आफ्नै निवास केआईसिंह नगरपालिका–१ मा निधन भएको थियो ।
आइतबार महामन्त्री मोहनविक्रम सिंहले शोक वक्तव्य प्रकाशित गरी उहाँको मृत्युबाट पार्टीको आन्दोलनमा गम्भीर क्षति पुगेको बताउनुभएको छ ।
शोक विज्ञप्तिमा भनिएको छ