• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, असोज ०३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

उत्तरी सागरमा कार्बन भण्डारण सुरु

मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

बोलिभियामा नयाँ जङ्गली बिरालो

भारत–भुटान ऊर्जा सहकार्य विस्तार

सहायक प्रजनन प्रविधिको नाममा शोषण रोक्न सरकारलाई सांसद विश्वकर्माको कडा दबाब

लोकप्रिय समाचार

  • १. जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

  • २. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • ३. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ४. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ५. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ६. भारतको राजपुरामा रसुवाबाढी प्रभावितका लागि राहत सङ्कलन

  • ७. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • १०. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

कुवेतसँग नेपाल १-० ले पराजित


  •   मङ्गलबार, मङि्सर ०३, २०७६ मा प्रकाशित
  • काठमाडौं । फिफा विश्वकप २०२२ तथा एसिया कप २०२३ अन्तर्गतको दोस्रो चरण छनोटको पहिलो होम खेलमा नेपालले कुवेतविरुद्ध सुधारिएको प्रदर्शन गर्दै १–० को हार ब्यहोरेको छ। फिफा विश्वकप २०२२ तथा एसिया कप २०२३ अन्तर्गतको दोस्रो चरण छनोटको पहिलो होम खेलमा नेपालले कुवेतविरुद्ध सुधारिएको प्रदर्शन गर्दै १–० को हार ब्यहोरेको छ।

    Advertisement

    दशरथ रंगशालाको पुर्ननिर्माण सम्पन्न नभएकाले नेपालले उक्त होम खेल तटस्थ भुमीका रुपमा भुटानमा खेलेको हो। गत सेप्टेम्बरमा पहिलो अवे खेलका रुपमा कुवेतसँग ७–० ले पराजित भएको नेपालले मंगलबार सुधारिएको प्रदर्शन गरेको हो। खेलको २८औं मिनेटमा कुवेतका बदर अल अलमोतवाले निर्णायक गोल गरेका थिए। जितसँगै कुवेतको समूह बीमा १० अंक भएको छ। उ शीर्ष स्थानको अष्ट्रेलिया भन्दा २ अंकले पछि छ। समूहको शीर्ष टोली तेस्रो चरणमा प्रवेश गर्ने प्रावधान थियो।

    सुरुवातदेखि नै नेपाललाई दबाबमा राखेको पूर्व एसियन च्याम्पियन कुवेतका लागि फैजल अलहार्वीको पासमा अलमोटावाले पोस्टको माथिल्लो भागमा गरेको प्रहारले जाली चुमेको थियो। नेपाली गोलकिपर किरण चेञ्जाङले डाइभ हानेर रोक्ने प्रयास गरेपनि उक्त बल उनीभन्दा टाढा रहेको थियो।

    त्यसअघि सुरुवातमै युसुफ नासिरले डीबक्स मध्यबाट गरेको प्रहारलाई नेपाली गोलरक्षक किरण चेञ्जोङले विफल बनाइदिएका थिए। २२औं मिनेटमा नेपालका सुजल श्रेष्ठको पासमा अविषेक रिजालले डीबक्स भित्रबाट गरेको प्रहार पोस्टमाथिबाट बाहिरिएको थियो। पश्चिम एसियन देश कुवेतले त्यसपछि पनि नेपालमाथिको दबाब कायम राख्यो। फैजल अलहार्बी र मोबारक अलफानीले २५ औं मिनेटमा लगातार गरेको प्रहारलाई किरणले रोकेका थिए।

    खेल सकिन ५ मिनेट बाँकी रहँदा नेपालसँग बराबरी गोल फर्काउने सुन्दर मौका थियो। तर कर्नरबाट आएको बललाई रञ्जित धिमालले पोस्टको तल्लो भागबाट गरेको प्रहारमा कुवेती गोलकिपर हामिद युसुफले सुन्दर बचाउ गरे। दोस्रो हाफमा नेपालले पटक पटक बल विपक्षी डीबक्सभित्र पुर्याएपनि कुवेती रक्षकहरुले नेपाली खेलाडीहरुलाई पोस्टमा प्रहार गर्न भने दिएनन।

    ६१औं मिनेटमा अलमोटाआवाको शशक्त प्रहार गोलपोस्टको थोरैमाथिबाट जादा नेपाल दोस्रो गोल ब्यहोर्नबाट जोगिएको थियो। ६४औं मिनेटमा रवि पासपानले कुवेती रक्षकलाई पछि छाड्दै पोस्टको तल्लो भागमा गरेको प्रहारलाई पुनः कुवेती गोलरक्षक युसुफले बचाउ गरेका थिए। ७५औं मिनेटमा आलमोटाको पासमा अनमार्क रहेका अल्फानीको भली प्रहार सोझै गोलकिपर किरणको हातमा जादा नेपालले थप गोल ब्यहोर्नु परेन।

    योसँगै ५ खेलबाट नेपालको ३ अंक छ। ४ खेल हारेको नेपालले १ खेल जितेको छ। नेपालले यसअघिका अवे खेलमा कुवेतविरुद्ध ७–० को हार, चाईनिज ताईपेईविरुद्ध २–० को जित, अष्ट्रेलियासँग ५–० र जोर्डनसँग ३–० को जित हात पारेको थियो।

    मङ्गलबार, मङि्सर ०३, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सुनचाँदीको मूल्य बढ्यो
    गोरखा ११ लाई एनआरएनए टी–१० क्रिकेटको उपाधि
    एसियाली खेलकुद: नेपाल जापानसँग खेल्दै
    एउटै खेलमा लामिछानेको नाममा तीन उपलब्धि
    युएईलाई हराउँदै नेपाल एसिया कपमा छनोट
    ओमानमाथि नेपालको जित

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

    • २.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • ३.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ४.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ५.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ६.
      भारतको राजपुरामा रसुवाबाढी प्रभावितका लागि राहत सङ्कलन

    भर्खरै

    • १.
      संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

    • २.
      संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

    • ३.
      इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

    • ४.
      ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

    • ५.
      उत्तरी सागरमा कार्बन भण्डारण सुरु

    • ६.
      मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

    • ७.
      बोलिभियामा नयाँ जङ्गली बिरालो

    • ८.
      भारत–भुटान ऊर्जा सहकार्य विस्तार

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.