• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

आगलागीबाट रु.एक लाख बराबरको क्षति

सुरतमा २५ सदस्यीय महिला विभाग गठन

जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

राजकोटमा मूल प्रवाहको नगर समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. जुन गाउँले मलाई धेरै दियो

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

राजमो डडेल्धुरा जिल्ला समिति पुनर्गठन, अध्यक्षमा चन्द्रदेव, सचिव रामचन्द्र


  •   आइतबार, भदौ २७, २०७८ मा प्रकाशित
  • डडेल्धुरा । राष्ट्रिय जनमोर्चा डडेल्धुरा जिल्ला समिति पुनर्गठन गरिएको छ । शनिबार बसेको जिल्ला समितिको बैठकले जिम्मेवारी हेरफेर गरेको हो ।

    Advertisement

    पुनर्गठित जिल्ला समितिमा अध्यक्षको जिम्मेवारी चन्द्रदेव विकले पाउनुभएको छ । उहाँ यसअघि उपाध्यक्ष हुनुहुन्थ्यो । लामो समयदेखि देशबाहिर रहनुभएका अध्यक्ष पदम ओलीलाई सम्मानका साथ विदाई गरिएको राजमो डडेल्धुराले जनाएको छ ।

    समितिको उपाध्यक्ष भिमराज अवस्थी, सचिव रामचन्द्र धिक्त, सहसचिव टंक अवस्थी र कोषाध्यक्षमा रगुविर कामी चयन हुनुभएको छ ।
    यस्तै, सदस्यहरुमा मानबहादुर ऐरी, गौतम खत्री, जोगी सिंह ऐर भीमदत्त जोशी, हरिस विक, कर्मराज जोशी, खेमराज जोशी, दलजित एेर, मन्दोधरी ओली, गंगा टमटा, दिलबहादुर ओली, बेलु विक, तुलाराम रोस्यारा रहनुभएको छ भने हाललाई एक स्थान रिक्त राखिएको छ ।

    आइतबार सदरमुकाम खलंगामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा राजमो सुदूरपश्चिम प्रदेश अध्यक्ष नन्दराज भट्टले केही व्यक्तिहरुले फुटपरस्त गतिविधि गरिरहेको भन्दै पार्टीले उनीहरुलाई कारबाही गरेको जानकारी दिनुभयो । साथै उहाँले पार्टी विरोधी गतिविधिमा संलग्न व्यक्तिहरुको भ्रममा नपर्न पनि आम कार्यकर्ता र शुभचिन्तकहरुसँग आग्रह गर्नुभयो ।

    यसैबीच आजै डडेल्धुरामा राजमोले एमसीसीविरुद्ध कोणसभा सम्पन्न गरेको छ ।   अखिल (छैठौं)का जिल्ला अध्यक्ष कर्मराज जोशीले सञ्चालन तथा राजमो जिल्ला अध्यक्ष चन्द्रदेव विकको अध्यक्षतामा सम्पन्न कार्यक्रममा राष्ट्रिय जनमोर्चाका राष्ट्रिय परिषद सदस्य हरिकृष्ण पाण्डेय, राजमो डडेल्धुराका सहसचिव टंक अवस्थी र अखिल (छैठौं)का केन्द्रीय सदस्य तथा सुदूरपश्चिम अध्यक्ष हेमराज भट्टले सम्बोधन गर्नु भएको थियो ।

    आइतबार, भदौ २७, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो
    सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन
    आगलागीबाट रु.एक लाख बराबरको क्षति
    सुरतमा २५ सदस्यीय महिला विभाग गठन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • २.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ३.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ४.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    • ५.
      सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    • ६.
      आगलागीबाट रु.एक लाख बराबरको क्षति

    • ७.
      सुरतमा २५ सदस्यीय महिला विभाग गठन

    • ८.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.