• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

भारतीय प्रगतिशील विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

कौडा गीत “सललल बग्यो गण्डकी” : संघर्ष, समानता र आशाको सांगीतिक अभिव्यक्ति

कालीगण्डकी नदीमा महिलाको शव फेला

दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

एमसीसी चीनविरुद्ध नेपालमा अखडा जमाउने अमेरिकी योजना : केसी


  •   मङ्गलबार, भदौ २२, २०७८ मा प्रकाशित
  • श्यामलाल पोखरेल, बुटवल ।
    राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले एमसीसीको माध्यमबाट अमेरिकाले चीनविरुद्व नेपालमा अखडा जमाउने योजनामा रहेको बताउनु भएको छ । उहाँले अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) विरुद्व सडक र सदनबाट संघर्ष गर्नुपर्ने बताउनु भयो ।

    Advertisement

    नेपालको हितबिपरित रहेको एमसीसी संसदबाट पास गराउन प्रधमन्त्री शेरबहादुर देउवा लागि परेपनि देउवाको केही नलाग्ने अध्यक्ष केसीको तर्क छ ।

    एमसीसीविरुद्व मंगलबार बुटवलमा आयोजना गरिएको कार्यक्रममा बोल्दै अध्यक्ष केसीले भन्नुभयो– ‘संसदबाट एमसीसी पास गराउन पहिला केपी ओलीले पनि प्रयत्न गरेका थिए, पनि सम्भव भएन अहिले देउवा पनि एमसीसी पास गराउने प्रयत्नमा लागि परेका छन् उनको पनि केही लाग्दैन तर सचेत हुन जरुरी छ ।’

    नेपालको भूगोल प्रयोग गरेर चीनका विरुद्ध अमेरिकाले नेपालमा अखडा जमाउन खोजेको उल्लेख गर्दै एमसीसीमा नेपालको कानुनले केही गर्न नसक्ने अध्यक्ष केसीको दाबी छ । एमसीसी परियोजना संसदबाट पास भए नेपालको कानुनले केही गर्न नसक्ने र अमेरिकन कानुन हावी हुने र नेपालको अस्तित्व संकटमा पर्ने अध्यक्ष केसीको तर्क छ ।

    आर्थिक सहयोगको नाममा अमेरिकाले चीनलाई घेराबन्दी गर्ने अमेरिकाको योजना फेल गराउन आम नेपाली एकजुट हुनुको विकल्प नभएको अध्यक्ष केसीले बताए । अध्यष केसीको अमेरिका, जापान, अष्ट्रेलिया र भारत मिलेर चीनका बिरुद्व नेपालमा क्याम्प खडा गर्ने योजनासमेत रहेको चित्रबहादुर केसीको दावी छ ।

    पूर्व उपप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केसीले नेपालको भूगोल, जनसंख्या र सिमामाथि भारतले अतिक्रमण गरिरहेको बताउनुभयो । नेपालमाथि हर प्रकारले अतिक्रमण हुँदा सरकार बोल्न नसकेको बताउँदै भारतीय पक्षले तुइन काटेर नेपालीलाई मार्दापनि सरकार बोल्न नसकेको बताउनुभयो।

    नेपाललाई हिन्दु राज्य बनाउन र हिन्दु सम्राट ल्याउन केपी शर्मा ओलीसमेत लागि परेको अध्यक्ष केसीको आरोप छ । नेकपा (माले)का पोलिटव्यूरो सदस्य गोपालमणि गौतमको अध्यक्षता र खोमा तरामुको सञ्चालनमा भएको कार्यक्रममा नेकपा (क्रान्तिकारी माओवादी)का भुपेन्द्र न्यौपाने, वैज्ञानिक समाजवादीका शाशिराम विक, विवेकशील साझा पार्टीका किरण शर्मा, चित्रबहादुर थापा, पदम कार्की लगायतका वक्ताहरुले एमसीसीका विरुद्व आन्दोलनमा उत्रन आह्वान गर्नुभयो। एमसीसीविरुद्ध सभा हुनुअघि बुटवलमा एमसीसी विरुद्व संयुक्त र्‍याली निकालिएको थियो ।

    मङ्गलबार, भदौ २२, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कालीगण्डकी नदीमा महिलाको शव फेला
    दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान
    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      भारतीय प्रगतिशील विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

    • २.
      कौडा गीत “सललल बग्यो गण्डकी” : संघर्ष, समानता र आशाको सांगीतिक अभिव्यक्ति

    • ३.
      कालीगण्डकी नदीमा महिलाको शव फेला

    • ४.
      दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

    • ५.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • ६.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ७.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ८.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.