• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

आगलागीबाट रु.एक लाख बराबरको क्षति

सुरतमा २५ सदस्यीय महिला विभाग गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ५. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

नवलपरासी कम्युनिस्ट आन्दोलनको इतिहास लोकार्पण


  •   बिहिबार, भदौ ०३, २०७८ मा प्रकाशित
  • कावासोती । नवलपरासीमा कम्युनिस्ट आन्दोलनको इतिहास “विकल्प” लोकार्पण भएको छ ।

    Advertisement

    राष्ट्रिय जनमोर्चा नवलपुरको मुखपत्र “विकल्प” लाई नवलपरासीको कम्युनिष्ट आन्दोलनको इतिहास विशेषाङ्कको रूपमा प्रकाशन गरी २०७८ भदौ ३ गते सदरमुकाम कावासोतीमा एक कार्यक्रममाझ लोकार्पण गरिएको हो ।

    सहिद परिवार पूर्णबहादुर परियारकी पत्नी लालमाया परियार र यामबहादुर कार्कीकी आमा कुमारी कार्कीले संयुक्त रूपमा सो पुस्तक लोकार्पण गरिएको थियो ।

    पुस्तकमाथि टिप्पणी र शुभकामना दिँदै राजमो पूर्वकेन्द्रीय सचिव कृष्ण अधिकारीले इतिहास कहिल्यै पूर्ण नहुने हुँदा कैयौँ कुरा छुटेको भए पनि भावी पुस्ताले जोड्दै जाने बताउनुभयो । आज त्याग र समर्पणले पार्टीमा लाग्ने भन्दा पनि व्यक्तिगत फाइदा हेरेर पार्टीमा लाग्ने प्रवृत्ति रहेको, वर्गीय सद्भाव टुट्दै गएको पनि उहाँले बताउनु भयो ।

    नेपाली काङ्ग्रेसका कार्यलय सचिव गोपाल बास्ताकोटीले राजमोले जिल्लाको एउटा आन्दोलनको इतिहास लेखेर राम्रो कार्य गरेको बताउँदै वाम र प्रजातान्त्रिक आन्दोलनको इतिहास नजोडी इतिहास पूर्ण नहुने बताउनुभयो ।

    संविधान सभाका सदस्य तथा नेकपा (एमाले) का नेता कृष्ण पौडेलले कम्युनिस्टहरूको फुट–विभाजनको शृङ्खला नरोकिँदासम्म कम्युनिस्ट आन्दोलनले पूर्णता नपाउने बताउनुभयो ।

    त्यसैगरी कार्यक्रममा नेकपा (माओवादी) का मित्रशरण शर्मा, नेकपा (क्रान्तिकारी–माओवादी) का पिताम्बर तिवारी, वामपन्थी बुद्धिजीवी युवराज पन्थी, नेकपाका शरद ओली, श्याम भुसाल, कमल ज्ञवाली, अशोक लम्साल, धर्म केसीलगायतले मन्तव्य राख्नुभएको थियो ।

    विकाराम चौधरीको स्वागत, देवराज पौडेलको सञ्चालनमा अघि बढेको उक्त कार्यक्रमको सभापतित्व राजमो जिल्ला अध्यक्ष दीपक पाण्डेले गर्नुभएको थियो ।

    बिहिबार, भदौ ०३, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो
    सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ५.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • २.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ३.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ४.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ५.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ६.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    • ७.
      सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    • ८.
      आगलागीबाट रु.एक लाख बराबरको क्षति

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.