• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

आगलागीबाट रु.एक लाख बराबरको क्षति

सुरतमा २५ सदस्यीय महिला विभाग गठन

जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

राजकोटमा मूल प्रवाहको नगर समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. जुन गाउँले मलाई धेरै दियो

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

राष्ट्रिय जनमोर्चा दाङ र कपिलवस्तुद्वारा श्रद्धाञ्जली सभा


  •   शनिबार, साउन २३, २०७८ मा प्रकाशित
  • तौलिहवा, केरसिंह अदै ।।
    राष्ट्रिय जनमोर्चा कपिलवस्तु र दाङ जिल्ला समितिको संयुक्त आयोजनामा २०७८ साउन २३ गते कपिलवस्तुको शिवपुरमा उमाकुमारी खत्रीको श्रद्धाञ्जली सभा सम्पन्न गरिएको छ ।

    Advertisement

    मृतकी साइलो छोरा नरबहादुर केसीको अध्यक्षतामा अघि बढेको सो कार्यक्रममा प्रमुख अतिथि राजमोका केन्द्रीय सदस्य तथा दाङ जिल्लाध्यक्ष गणेश आचार्य हुनुहुन्थ्यो । शोकमन्तव्य राख्दै उहाँले उमाकुमारी खत्री कम्युनिस्टहरू अगाडि बढेको देख्न चाहने सहयोगी आमा भएको बताउनुभयो ।

    कार्यक्रममा राजमो कपिलवस्तुका अध्यक्ष दधिराम आचार्य, नेकपा (मसाल) कपिलवस्तुका प्रवक्ता छविलाल गैरे, अखिल नेपाल युवक सङ्घका पूर्वकेन्द्रीय अध्यक्ष काशीनाथ पोखरेल, नेकपा (माओवादी–केन्द्र) का शिवराज नगर अध्यक्ष दिनेश पुन र शिवराज नगरपालिका वडा नं. १ का अध्यक्ष जगत्बहादुर जिसीले शोकमन्तव्य राख्नुभएको थियो ।

    उमाकुमारीको जीवनी, केसी परिवारको कम्युनिस्ट आन्दोलनप्रति योगदानबारेमा राइलो छोरा छन्दबहादुर केसीले प्रकाश पार्नुभएको सो कार्यक्रममा अखिल नेपाल किसान महासङ्घका केन्द्रीय उपाध्यक्ष शिव पौडेल, केन्द्रीय कोषाध्यक्ष प्रेमनारायण आचार्य, प्रगतिशील पत्रकार सङ्घ नेपालका केन्द्रीय उपाध्यक्ष महेश रिजाल, अखिल नेपाल बुद्धिजीवी सङ्घका केन्द्रीय सदस्य केशवराज खनाल, अखिल नेपाल शिक्षक सङ्घका प्रतिनिधि डिलाराम पौडेल, अखिल नेपाल उद्योग व्यापार सङ्घ दाङका अध्यक्ष जगत् पोख्रेल, अखिल नेपाल कानुन व्यवसायी सङ्घका केन्द्रीय सदस्य कृष्ण आचार्य, किसान सङ्घ दाङका उपाध्यक्ष माधव आचार्य र शिवराज नगरपालिका उपप्रमुख शिवकुमारी चौधरीको पनि आतिथ्यता रहेको थियो ।

    कार्यक्रम सञ्चालन केरसिंह अदैले गर्नुभएको थियो ।

    स्मरण रहोस्, मृतककी साइलो छोरा नरबहादुर केसी राजमो दाङका संस्थापक अध्यक्ष र हाल जिल्ला सल्लाहकार हुनुहुन्छ भने राइलो छोरा छन्दबहादुर केसी राजमो कपिलवस्तुका पूर्व सदस्य तथा हाल सल्लाहकार र अखिल नेपाल बुद्धिजीवी सङ्घका जिल्ला सदस्य हुनुहुन्छ । त्यस्तै, माइलो छोरा सिद्धिमान केसी राजमोका सदस्य, अखिल नेपाल ट्रेड युनियन महासङ्घ (अन्टुक) कपिलवस्तु का पूर्वअध्यक्ष तथा हाल सल्लाहकार हुनु हुन्छ ।

    त्यसैगरी, अन्य भाइहरू पनि सबै कम्युनिस्ट वामपन्थी समर्थक हुनुहुन्छ । उहाँहरूका बुबा निमबहादुर खत्री ९५ वर्षको हुनुहुन्छ ।

    कम्युनिस्ट आन्दोलनप्रति योगदान गर्नुभएका खत्री प्युठान ओखरकोटबाट दाङ झर्नुभएको थियो ।

    शनिबार, साउन २३, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो
    सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन
    आगलागीबाट रु.एक लाख बराबरको क्षति
    सुरतमा २५ सदस्यीय महिला विभाग गठन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • २.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ३.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ४.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    • ५.
      सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    • ६.
      आगलागीबाट रु.एक लाख बराबरको क्षति

    • ७.
      सुरतमा २५ सदस्यीय महिला विभाग गठन

    • ८.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.