• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

आगलागीबाट रु.एक लाख बराबरको क्षति

सुरतमा २५ सदस्यीय महिला विभाग गठन

जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. जुन गाउँले मलाई धेरै दियो

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

अहिलेको लडाईं संविधान मास्ने र जोगाउनेबीचको हो : मनोज भट्ट


  •   शनिबार, साउन ०९, २०७८ मा प्रकाशित
  • काठमाडौं । राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्टले २०७२ सालको संविधान मास्न प्रतिगामी कोणबाट आक्रमण भइरहेको बताउनुभएको छ । सिमित अधिकार स्थापित भए पनि संविधान जोगाउनु पर्ने आवश्यकतामा महासचिव भट्टले जोड दिनुभयो ।

    Advertisement

    अखिल नेपाल कानुन व्यवसायी संघ (अन्ला) ले शनिबार आयोजना गरेको प्रशिक्षण कार्यक्रममा भट्टले यो भन्दा उन्नत र अधिकार सम्पन्न संविधानका लागि लडाईं निरन्तर रहने बताउनुभयो ।

    ‘तर प्रतिगामी कोणबाट संविधानमाथि हुने आक्रमणविद्ध उभिनुपर्ने आवश्यकता छ । जनताको बलिदानीपूर्ण संघर्षबाट प्राप्त गणतन्त्र, धर्मनिरपेक्षता, समावेशिता जस्ता उपलब्धि गुम्न दिनु हुँदैन’ भट्टले भन्नुभयो, ‘राजावादी, निरंकुशताका पक्षपाती तथा विदेशी साम्राज्यवादीहरु यो संविधानलाई मासेर प्रतिगामी तथा राष्ट्रघाती उद्धेश्य पुरा गर्न चाहन्छन।’

    महासचिव भट्टले क्रान्तिकारी शक्तिहरु अहिले रक्षात्मक रहेको र उनीहरूले आफ्नो खालको संविधान संशोधन वा निर्माण गर्न सक्ने अवस्था अहिले नरहेको बताउनु भयो । यदी आफूहरुको निर्णायक भूमिका हुने अवस्था आएमा वर्तमान संविधानलाई काखी च्यापिरहन आवश्यक नहुने पनि उहाँले स्पष्ट पार्नुभयो ।

    २०४६ सालमा बहुदलवादी राजनीतिक दलहरूले तत्कालिन संविधानलाई निष्क्रिय पारेको र २०५८/५९ सालमा माओवादीलाई विश्वासमा नलिइकन संसदीय निर्वाचन सम्भव नभएको स्मरण गर्दै नेता भट्टले ति दुवै अवस्था केही हदसम्म अग्रगामी रहेको बताउनुभयो । उहाँले अहिले संवैधानिक अधिकार रक्षा गर्न चाहने शक्ति र त्यसलाई उल्टाउन चाहनेको बिचमा संघर्ष भइरहेको भन्दै यो लडाईंमा आफूहरु सिमित अधिकार रक्षाको पक्षमा उभिने र अग्रगमनतर्फ अघि बढ्ने बताउन्भयो ।

    कार्यक्रममा प्रमुख आतिथि राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले समसामयिक राजनीतिबारे प्रशिक्षण दिनुभएको थियो । यस्तै, राजमोका उपाध्यक्ष जनकराज शर्मा र कानुन व्यवसायी संघका अध्यक्ष पदम रोकाले राजनैतिक, संवैधानिक विषयमा प्रशिक्षण दिनुभएको थियो ।

    शनिबार, साउन ०९, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो
    सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन
    आगलागीबाट रु.एक लाख बराबरको क्षति

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • २.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ३.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ४.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ५.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    • ६.
      सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    • ७.
      आगलागीबाट रु.एक लाख बराबरको क्षति

    • ८.
      सुरतमा २५ सदस्यीय महिला विभाग गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.