• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, साउन ०९, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

उच्च अदालतले सम्बन्धविच्छेदमा ६४ करोड डलर तिर्न आदेश

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

कालिकोटमा चिस्यान केन्द्र सञ्चालन


  •   मङ्गलबार, असार १५, २०७८ मा प्रकाशित
  • मान्म । कालिकोटको खाँडाचक्र नगरपालिका–१ को मान्ममा फलफूल तथा तरकारी चिस्याउन चिस्यान केन्द्र सञ्चालनमा आएको छ ।

    Advertisement

    जिल्ला कृषि विकास कार्यालय कालिकोटको अनुदानमा हिमचुली कृषि सहकारी संस्था र जेके तरकारी तथा फलफूल केन्द्र खाँडाचक्र कालिकोटको संयुक्त साझेदारीमा चिस्यान केन्द्र सञ्चालनमा आएको हो ।

    विषेश गरेर कालिकोटमा पाइने स्याउ र तरकारी चिस्याउनका लागि केन्द्र सञ्चालनमा ल्याइएको जिल्ला कृषि विकास कार्यालय कालिकोटले जनाएको छ । कृषि विकास कार्यालय कालिकोटको रु ४० लाख (५० प्रतिशत) अनुदान उपलब्ध गराएको र हिमचुली कृषि सहकारी संस्था र जेके तरकारी तथा फलफूल केन्द्रको रु ४० लाख (५० प्रतिशत) रकममा चिस्यान केन्द्रको निर्माण गरिएको कृषि विकास कार्यालयका प्रमुख भरत बस्नेतले बताउनुभयो ।

    “कार्यालय र सहकारीको बराबरी साझेदारीमा चिस्यान केन्द्र निर्माण गरिएको हो” उहाँले भन्नुभयो ।

    जिल्लामा उत्पादन हुने मौसमी तथा बेमौसमी तरकारी तथा फलफूल समयमा बिक्री नहुँदा कुहिएर खेर जाने गरेकामा अबका दिनमा लामो समयसम्म चिस्यान केन्द्रमा भण्डारण गर्न सजिलो हुने प्रमुख बस्नेतले बताउनुभयो ।

    ‘बेमौसमी तरकारी तथा फलफूल समयमा बिक्री नहुँदा कुहिएर खेर जाने गरेको थियो” उहाँले भन्नुभयो– “अब यहाँ भण्डारण भएपछि लामो समयपछि पनि बिक्री गर्न पाइन्छ ।’

    कालिकोटमा उत्पादन हुने स्याउ, सुन्तला, तरकारीजस्ता वस्तु बेमौसममा पनि बिक्री वितरण गर्न सकिने जिल्लामा पहिलो पटक चिस्यान केन्द्र सञ्चालन आएको प्रमुख बस्नेतले जानकारी दिनुभयो ।

    कालिकोटमा विद्युत पुगिसकेकाले चिस्यान केन्द्र सञ्चालनमा ल्याउन सहज हुने जेके फलफूल तथा तरकारी सङ्कलन केन्द्रका सञ्चालक युवराज थापाले बताउनुभयो ।

    ‘कालिकोटमा विद्युत् लाइन नहुँदा बेमौसमी तरकारी तथा फलफूल भण्डारण गर्नका लागि अप्ठ्यारो थियो । समयमा बिक्री नहुँदा किसान मारमा पर्ने गरेका थिए’ उहाँले भन्नुभयो– ‘कोल्डस्टोर सञ्चालनमा आएपछि तरकारी तथा फलफूल खेर जाने छैन ।’

    मङ्गलबार, असार १५, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
    एकैदिन तोलामा ५ हजार ८ सय रुपैयाँ घट्यो सुनको मूल्य
    एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक
    सुनचाँदीको मूल्य वृद्धि
    नेप्से परिसूचक ७९ दशमलव ७४ अङ्कले बढ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • २.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ३.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ४.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ५.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ६.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    • ७.
      पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

    • ८.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.