• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

आगलागीबाट रु.एक लाख बराबरको क्षति

सुरतमा २५ सदस्यीय महिला विभाग गठन

जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. जुन गाउँले मलाई धेरै दियो

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

आप्रवासी श्रमिकका समस्याबारे अन्तर्राष्ट्रियस्तरमा गरियो छलफल


  •   शनिबार, असार १२, २०७८ मा प्रकाशित
  • काठमाडौं । विश्व ट्रेड युनियन महासंघ समन्वय समिति नेपालको आयोजनामा ‘विदेशमा कार्यरत आप्रवासी श्रमिक मजदुरहरुको अवस्था र चुनौति विषयक अन्तर्राष्ट्रियस्तरको बृहत् अन्तरकृया कार्यक्रम सम्पन्न भएको छ ।

    Advertisement

    जुुम प्रविधिबाट भएको कार्यक्रममा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. पुष्प कंडेल र श्रम विभागका महानिर्देशक कृष्ण दबाडीको आतिथ्यता रहेको थियो । आप्रवासी श्रमिकहरुका समस्या, उत्पिडन र समाधानका उपायहरुबारे गम्भीररुपमा छलफल गरिएको अखिल नेपाल ट्रेड युनियन महासंघ (अन्टुक) का अध्यक्ष लोकराज भुसालले जानकारी दिनुभयो ।

    आप्रवासी श्रमिकसँग सरोकारवाला विज्ञ चिरन्जिबि बरालले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो भने टिप्प्णी तथा सुझावकर्ताहरुमा विज्ञहरु डा. मिना पौडेल, चिन्तामणि शिवाकोटि, आप्रवासी श्रमिकको कानुनी अधिकारको पक्षमा अध्यनकर्ता कानुन विज्ञ सोम लुइटेल, कान्तिपुर प्रकाशनको आप्रवासन बिटका सञ्चारकर्की भूम कार्की हुनुहुन्थ्यो ।

    साथै प्रवासमा वैदेशिक रोजगारीमा कार्यरत नेपाली श्रमिक संगठनहरुका प्रतिनिधिहरु मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका महासचिव तथा अन्तर्राष्ट्रिय एकता समाजका पदाधिकारी ठाकुर खनाल, कतारबाट लुमकान्त पुन, युकेबाट युरोप नेपाली एकता समाजका अध्यक्ष अर्जुन सुनार, हङकङबाट हङकङ नेपाली एकता समाजका अध्यक्ष शक्तमान बुढाथोकी, जापान बाट कृष्ण क्षेत्री सहभागी हुनुहुन्थ्यो।

    यसैगरी नेपालमा डब्ल्यूएफटीयूएएमा आबद्ध अखिल नेपाल ट्रेड युनियन महासंघ (अन्टुक) का अध्यक्ष लोकराज भुसाल लगाएत १० वटा राष्ट्रियस्तरका ट्रेड युनियन महासंघका पदाधिकारिहरुले टिप्पणी गर्नुभएको थियो ।

    विश्व ट्रेड युनियन महासंघ समन्वय समिति नेपालका संयोजक प्रेमल कुमार खनालको अध्यक्षता र संचालन सहसंयोजक मोहन स्वारले गर्नु भयको थियो । उक्त कार्यक्रमको सह सञ्चालन भोला पोख्रेल, लालबहादुरपाख्रिन र लोकराज भुसालले गर्नु भएको थियो ।

    कार्यक्रममा आफ्ना धारणा राख्दै अन्टुकका अध्यक्ष लोकराज भुसालले देशभित्र उत्पादन र रोजगारी सिर्जना नगर्ने तर रेमिट्यान्सका भरमा राज्य चलाउने मानसिकताले मजदुरहरुको हित हुनै नसक्ने बताउनु भएको थियो । उहाँले आप्रवासी कामदारको समस्या समाधान गर्न देशभित्रै उत्पादनमुलक क्षेत्रमा लगानी बढाउनुपर्ने र रोजगारी सिर्जना गर्नुपर्ने बताउनु भयो ।

    शनिबार, असार १२, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो
    सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन
    आगलागीबाट रु.एक लाख बराबरको क्षति

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • २.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ३.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ४.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ५.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    • ६.
      सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    • ७.
      आगलागीबाट रु.एक लाख बराबरको क्षति

    • ८.
      सुरतमा २५ सदस्यीय महिला विभाग गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.