• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

भारतीय प्रगतिशील विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

कौडा गीत “सललल बग्यो गण्डकी” : संघर्ष, समानता र आशाको सांगीतिक अभिव्यक्ति

कालीगण्डकी नदीमा महिलाको शव फेला

दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

दमौली अस्पतालमा ज्यान गुमेको घटनाको छानबिन गर्न राजमो तनहुँको माग


  •   बुधबार, बैशाख २९, २०७८ मा प्रकाशित
  • काठमाडौँ । राष्ट्रिय जनमोर्चा तनहुँले दमौली अस्पतालमा ज्यान गुमाउन पुगेका एक पुरुषको सम्बन्धमा छानबिन गरी सत्य तथ्य बाहिर ल्याउन माग गरेको छ ।

    Advertisement

    राजमो तनहुँका अध्यक्ष पुष्पलाल श्रेष्ठको हस्ताक्षरमा बुधबार जारी प्रेसवक्तव्यमा यस्तो माग गरिएको हो ।

    मृतकप्रति भावपूर्ण श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनप्रति समवेदनाका साथै कोरोना महामारीमा सुरक्षाका आवश्यक सबै मापदण्ड अपनाउन आग्रह गरिएको सो प्रेसवक्तव्यको पूर्ण पाठ यस्तो छ–

    “२०७८ वैशाख २६ गते कोरोना भाइरस सङक्रमित भई उपचारको लागि दमौली अस्पताल आइपुगेका भानु नगरपालिकाका ६५ वर्षीय पुरुषको ज्यान गुमेको घटनाले राष्ट्रिय जनमोर्चा तनहुँको ध्यानाकर्षण भएको छ । दमौली अस्पतालले उपचारमा ढिलासुस्ती गरेको कारणले ज्यान गएको खबर बाहिर आएको छ । यो अत्यन्त दुःखद कुरा हो ।

    एउटा राज्य संयन्त्रबाट सेवामा खटिएका जिम्मेवार व्यवस्थापक र स्वास्थ्यकर्मीहरूले बेलैमा आफ्नो जिम्मेवारी पूरा नगर्नु गम्भीर चिन्ताको विषय हो । यस प्रकारको कमजोरीप्रति राष्ट्रिय जनमोर्चा खेद प्रकट गर्दछ । आगामी दिनमा यस प्रकारको कमी–कमजोरी दोहोरिन नदिन सम्बन्धित सबै पक्षले सचेतता अपनाउन र उक्त घटनाको यथाशीघ्र छानबिन गरी सत्य तथ्य बाहिर ल्याउन हाम्रो पार्टी राष्ट्रिय जनमोर्चा जोडदार माग गर्दछ । साथै मृतकप्रति भावपूर्ण श्रद्धाञ्जली र शोकसन्तप्त परिवार तथा आफन्तजनमा समवेदना प्रकट गर्न चाहन्छौँ ।

    यस प्रकारका महामारी मानवजातिले इतिहासमा पटक पटक भोग्दै आएको छ । यो महामारीबाट हतोत्साहित नहुन र सुरक्षाका सबै मापदण्ड अपनाउन हामी आम जनसमुदायमा हार्दिक अपिल गर्दछौँ । कोरोना सङ्क्रमित हुनुभएका सम्पूर्णको शीघ्र स्वास्थ्यलाभको कामना पनि गर्दछौँ ।”

    बुधबार, बैशाख २९, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कालीगण्डकी नदीमा महिलाको शव फेला
    दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान
    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      भारतीय प्रगतिशील विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

    • २.
      कौडा गीत “सललल बग्यो गण्डकी” : संघर्ष, समानता र आशाको सांगीतिक अभिव्यक्ति

    • ३.
      कालीगण्डकी नदीमा महिलाको शव फेला

    • ४.
      दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

    • ५.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • ६.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ७.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ८.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.