• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

आगलागीबाट रु.एक लाख बराबरको क्षति

सुरतमा २५ सदस्यीय महिला विभाग गठन

जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

राजकोटमा मूल प्रवाहको नगर समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. जुन गाउँले मलाई धेरै दियो

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

सरकारको गैरजिम्मेवार र भ्रष्ट चरित्रप्रति अखिल नेपाल युवक संघको विरोध


  •   बिहिबार, बैशाख २३, २०७८ मा प्रकाशित
  • काठमाडौँ । अखिल नेपाल युवक सङ्घले सरकारको गैरजिम्मेवार तथा भ्रष्ट चरित्रको तीव्र शब्दमा विरोध गरेको छ ।

    Advertisement

    महासचिव कृष्णराज पाण्डेको हस्ताक्षरमा २०७८ वैशाख २३ गते जारी प्रेसवक्तव्यमार्फत युवक सङ्घले सरकारको यस्तो प्रवृत्तिको विरोध गरेको हो ।

    देशमा कोरोना महामारी चलिरहेका बेला कालोबजारी, महङ्गी, नाफाखोरी, कमिसनखोरीजस्ता प्रवृत्ति व्यापक भएकोमा सरकारले त्यसका दोषीउपर कारबाही गर्न नसकेको भन्दै युवक सङ्घले वक्तव्यमार्फत सरकारको विरोध गरेको छ ।

    जनताको स्वास्थ्यमाथि खेलवाड गर्ने दोषीमाथि कारबाही गर्न माग गरिएको प्रेसवक्तव्यको पूर्ण पाठ यस्तो छ–

    “अहिले देशमा कोरोना महामारीले जनता रोग, भोक, शोकले पीडित छन् । देशमा राज्य छ वा छैन ? कुनै अनुभूति जनतालाई छैन ।

    कालोबजारी र महङ्गीले रात तीनगुना, दिन चारगुना वृद्धि भएको छ । स्वास्थ्यजस्तो संवेदनशील विषयमा कोरोनाको उपचारको नाममा केही निजी स्वास्थ संस्थाले ठुलो रकम असुलेको समाचार आएका छन् । तर तिनिहरूमाथि कुनै कानुनी कारबाही गरिएको छैन, बरु यी नाफाखोरसँग राज्य मिलेको हल्ला बजार छ ।

    पिसिआर परीक्षण नाम मात्रको छ । कोरोना समुदाय स्तरमा तीव्र रूपमा फैलिएको छ । खोप कमिसनको खेलमा राज्य आफै सहभागी भएको र कमिसन नमिलेर खोप आउन नसकेको कुरा आइरहेछ । सरकारी अस्पतालमा अक्सिजन छैन । बिरामीलाई राख्ने बेड छैन । अस्पतालमा आवश्यक जनशक्तिको अभाव छ ।

    यो विषम परिस्थितिको सामना गर्न राज्यसँग कुनै नीतिगत योजना देखिँदैन, बरु राज्य आफ्नो सत्ता जोगाउन र भ्रष्टाचार र कमिसन लिप्त देखिएको छ । सरकारको गैरजिम्मेवार जनताप्रति उदासिन भ्रष्ट चरित्रलाई संस्थागत गर्न जुन काम सरकार र सरकारको संरक्षकबाट भएका छन् । त्यसको तीव्र शब्दमा विरोध गर्दछौँ ।

    हामी केपी ओली सरकारलाई जनताको स्वास्थ्यमाथि खेलवाड नगर्न तथा यस्तो बेलामा मौलाएको भ्रष्टाचार, कमिसनतन्त्र र उपचारको नाममा निजी स्वास्थ संस्थाबाट भएको लुटतन्त्रका लागि दोषी पक्षमाथि कानुनी कारबाही गर्न माग गर्दछौँ ।”

    बिहिबार, बैशाख २३, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो
    सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन
    आगलागीबाट रु.एक लाख बराबरको क्षति
    सुरतमा २५ सदस्यीय महिला विभाग गठन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • २.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ३.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ४.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    • ५.
      सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    • ६.
      आगलागीबाट रु.एक लाख बराबरको क्षति

    • ७.
      सुरतमा २५ सदस्यीय महिला विभाग गठन

    • ८.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.