• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

आगलागीबाट रु.एक लाख बराबरको क्षति

सुरतमा २५ सदस्यीय महिला विभाग गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ५. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

गण्डकी प्रदेश सांसद पियारी थापाद्वारा भ्रामक समाचारको खण्डन


  •   आइतबार, बैशाख १९, २०७८ मा प्रकाशित
  • काठमाडौँ । राष्ट्रिय जनमोर्चाकी केन्द्रीय सदस्य तथा गण्डकी प्रदेशमा राष्ट्रिय जनमोर्चाकी सांसद पियारी थापाले आफ्नो चरित्रहत्या हुने गरी प्रकाशन गरिएको भ्रामक समाचारको खण्डन गर्नुभएको छ ।

    Advertisement

    एउटा अनलाइन सञ्चार माध्यमले गण्डकी प्रदेश सरकारका विरुद्ध आएको अविश्वास प्रस्तावको विरुद्धमा मतदान गर्ने सर्तमा उनका पति हेमराज पुनले दुई करोड रुपियाँको बार्गेनिङ गरेको समाचार प्रकाशित गरेपछि उहाँले २०७८ वैशाख १९ गते नै उक्त समाचारको खण्डन गर्नुभएको हो ।

    दुई करोड रुपियाँका लागि सांसद पियारीका पतिले को कोसित बार्गेनिङ गर्नुभयो ? पत्रकारहरूलाई सुनाइएको रेकर्ड कहाँ छ ? त्यसबारे तथ्य प्रस्तुत गर्न चुनौती दिइएको उक्त खण्डनमा उक्त सञ्चार माध्यमका विरुद्ध प्रेस काउन्सिलमा उजुरी समेत दिइएको छ ।

    यस्तो छ सांसद पियारी थापाको खण्डन
    “२०७८ वैशाख १९ गते आइतबार दिउसो १४ः१२ मा “दैनिकी डट कम” नामको अनलाइन पत्रिकाले “गण्डकीकी पियारीका प्यारो कथा” शीर्षकमा प्रकाशित गरेको समाचारप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ । मेरो चरित्रहत्या हुने गरी प्रकाशित गरिएको उक्त आधारहीन तथा झुटा समाचारलाई म खारेज गर्दछु ।

    गण्डकी प्रदेश सरकारको विरुद्ध आएको अविश्वासको प्रस्तावको पक्षमा पार्टीनिर्णयानुरूप म दृढतापूर्वक उभिएको हुनाले सरकारी पक्षको मिलेमतो र साँठगाँठमा मेरा विरुद्ध भ्रामक समाचार सम्प्रेषण गर्न खोजिएको छ । पत्रिकाले मेरो राजनीतिक चरित्रहत्या हुने गरी मेरो श्रीमानले सरकार बचाइदिने सर्तमा अर्थात् अविश्वास प्रस्तावको विरुद्धमा मतदान गर्नका निमित्त दुई करोडको बार्गेनिङ गरेको आरोप लगाएको छ । सोको रेकर्ड पनि पत्रकारहरूलाई सुनाइएको दावीसमेत गरिएको छ ।

    मेरो श्रीमानले को कोसँग बार्गेनिङ गर्नुभयो ? ती नामहरू खुलासा गर्न तथा पत्रकाररूले सुनेको रेकर्ड सार्वजनिक गर्न म सम्बन्धित मिडियालाई चुनौती दिन चाहन्छु ।

    अन्तमा, कथित श्रोतको हवाला मेरो चरित्रहत्या गर्ने कार्य अपराधिक मनोवृत्तिबाहेक केही होइन । ममाथि लगाइएका आधारहीन सबै आरोपको खण्डन गर्दै कुनै पनि प्रकारका भ्रममा नपर्न म सम्पूर्ण जनसमुदायसित अनुरोध गर्दछु । साथै आधारहीन तरिकाबाट ममाथि लगाइएको आरोपको विरुद्ध प्रेस काउन्सिलमा उजुरी दिने छु भन्नेसमेत ब्यहोरा जानकारी गराउँछु ।”

    आइतबार, बैशाख १९, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो
    सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ५.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • २.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ३.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ४.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ५.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ६.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    • ७.
      सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    • ८.
      आगलागीबाट रु.एक लाख बराबरको क्षति

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.