• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

आगलागीबाट रु.एक लाख बराबरको क्षति

सुरतमा २५ सदस्यीय महिला विभाग गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ५. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. जुन गाउँले मलाई धेरै दियो

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

नयाँ वर्षमा प्रधानमन्त्रीको सम्बोधन : एमसीसी निर्णयार्थ प्रस्तुत गर्न नदिएर जिद्दीपना देखाइयो


  •   बुधबार, बैशाख ०१, २०७८ मा प्रकाशित
  • काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले संसदमा टेबल गरेको एमसीसी निर्णयार्थ प्रस्तुत गर्न नदिइएको भन्दै सभामुख अग्निप्रसाद सापकोटाप्रति असन्तुष्टि जनाउनुभएको छ ।

    Advertisement

    नयाँ वर्ष २०७८ सुरु भएको दिन बुधबार बिहान देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकारले टेबल गरेको एमसीसी निर्णयार्थ प्रस्तुत हुन नदिएर जिद्दीपना देखाइएको आरोप लगाउनुभएको हो ।

    ‘नेपाली कंग्रेस र नेकपा माओवादी सरकारमा हुँदा एमसीसी सम्झौता गरिएको थियो । त्यो निर्णयार्थ हामीले संसदमा टेबल गरेका छौं । तर टेबलमा निर्णयार्थ प्रस्तुत गरिएको छैन,’ उहाँले भन्नुभयो, ‘हामी त्यसको माग गरिरहेका छौं । त्यसरी सरकारले प्रस्तुत गरिसकेपछि निर्णयार्थ प्रस्तुत नगर्ने संवैधानिक अधिकार कसैसँग हुँदैन ।’

    संविधानबमोजिम सरकारलाई संसद्मा अध्यादेश प्रस्तुत गर्न नदिएर अनौठो परिस्थिति सिर्जना गरिएको उहाँले बताउनुभयो । उहाँले मुद्दा लडेर ल्याएको संसद चल्न नदिएको भन्दै विपक्षीप्रति कटाक्षसमेत गर्नुभयो ।

    ‘अचम्म ! मुद्दा लडेर ल्याएको संसद् चल्न नदिएर, संविधानले भनेको पहिलो दिन प्रस्तुत गर्नपर्ने संसद्मा प्रस्तुत गर्न नदिएर एउटा अप्रिय र अशोभनीय स्थितिको निर्माण भएको छ’ ओलीले भन्नुभयोे, ‘त्यो गर्नैपर्ने हुन्छ तर लानै नमान्ने जिद्दी गर्ने त्यो प्रवृत्ति हामी झेलिरहेका छौं । हामी चाहन्छौं फाटोको खेती होइन। आपसमा परस्परमा वैमनस्यता र घृणा होइन, आजको हाम्रो आवश्यकता राष्ट्रिय एकता हो ।’

    प्रधानमन्त्री ओलीले कोभिड महामारी भए पनि वा राजनीतक संकट देखापरे पनि २०७७ उपलब्धिकै वर्ष रहेको दाबी गर्नुभयो ।

    ‘दशकौंदेखिको सपना मेलम्चीको पानी ल्याएर खुसी बाँड्न सफल भएका छौं । २०७७ साललाई निरर्थक हुन दिएनौं । महामारीको कठिन घडीबीच पनि अनलाइनमार्फत शिक्षा सञ्चालन गर्‍यौं’ उहाँले भन्नुभयो ।

    यस्तै, प्रधानमन्त्री ओलीले हिंसात्मक गतिविधिमा लागेका समूहलाई मूलधारमा ल्याउन सफल भएको बताउनुभएको छ । व्यापार घाटा कम गर्दै लगिएको भन्दै गएको वर्षलाई सफलताको वर्ष नै मान्नुपर्ने उहाँले बताउनुभयो ।

    उहाँले भन्नुभयो, ‘अघिल्लो वर्ष हामीले पृथकतावाद अन्त्य गरेर राष्ट्रियता एकता कायम गर्न सफलता हासिल गरेका थियौं । यस वर्ष हिंसाको बाटो लिइरहेको समूह (विप्लव) लाई शान्तिपूर्ण मार्गमा ल्याउन सफल भयौं। अब देशमा हिंसाको राजनीति छैन । अर्थात् हिंसाका माध्यमबाट राजनीतिक उद्देश्य प्राप्ति गर्ने कुनै समूह छैन ।

    सम्बोधनमा प्रधानमन्त्री ओलीले खासगरी दोस्रोपटक बढिरहेको कोरोना संक्रमणबाट बच्न सतर्कताका उपाय अपनाउन आम नागरिकलाई विशेष अपिल गर्नुभएको छ ।

    बुधबार, बैशाख ०१, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो
    सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ५.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • २.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ३.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ४.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ५.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ६.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    • ७.
      सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    • ८.
      आगलागीबाट रु.एक लाख बराबरको क्षति

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.