• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, असोज ०३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

उत्तरी सागरमा कार्बन भण्डारण सुरु

मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

बोलिभियामा नयाँ जङ्गली बिरालो

भारत–भुटान ऊर्जा सहकार्य विस्तार

सहायक प्रजनन प्रविधिको नाममा शोषण रोक्न सरकारलाई सांसद विश्वकर्माको कडा दबाब

लोकप्रिय समाचार

  • १. जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

  • २. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • ३. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ४. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ५. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. भारतको राजपुरामा रसुवाबाढी प्रभावितका लागि राहत सङ्कलन

  • ८. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ९. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • १०. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

बागलुङमा खेलकुद महासंघको जिल्ला तदर्थ समिति गठन


  •   शनिबार, फागुन २२, २०७७ मा प्रकाशित
  • भिमसेन वन, बागलुङ ।
    अखिल नेपाल राष्ट्रिय खेलकुद महासंघको बागलुङमा शाखा गठन गरिएको छ । शनिबार सम्पन्न प्रथम भेलाले भिषम छन्त्यालको संयोजकत्वमा ९ सदस्यीय अखिल नेपाल राष्ट्रिय खेलकुद महासंघ जिल्ला शाखा बागलुङको तदर्थ समिति गठन गरेको हो ।

    Advertisement

    समितिको सदस्यहरुमा प्रेम थापा, बसन्ती बुढा, दीपक बुढा, अजय जिसी, बिष्णुबहादुर पुन, अभिषेक छन्त्याल, दिपेन्द्र बुढा र विजय सापकोटा रहनु भएको छ । समितिको सल्लाहकारमा भिमसेन वन, थुम घर्ति, होमबहादुर पुन र ओमबहादुर सिंजाली रहनु भएको छ ।
    महासंघका केन्द्रीय कोषाध्यक्ष कूलबहादुर बुढा मगरको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमको अध्यक्षता प्रेम थापा, सञ्चालन भिषम छन्त्याल र स्वागत मन्तव्य थुम घर्तिले गर्नु भएको थियो ।

    कार्यक्रमलाई सम्बोधन गर्दै महासंघका कोषाध्यक्ष बुढा मगरले खेलकुद क्षेत्रको विकृति विसंगति र विभेदका विरुद्ध आवाज उठाउन, क्षमताका आधारमा अवसर दिनु पर्ने माग राख्न यो खेलकुद महासंघ गठन भएको बताउनु भयो । खेल क्षेत्रलाई सम्मानित पेशा र सामाजिक कर्तव्यको रुपमा विकास गराउन खेलाडीहरु सैद्धान्तिक रुपमा पनि सचेत हुनु पर्ने आवश्यकता रहेको बुढा मगरले जोड दिनु भयो ।

    कार्यक्रम सफलताको शुभकामना दिनेहरुमा राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य तथा बागलुङ जिल्ला समन्वय समिति प्रमुख राजेन्द्र ढुंगाना, अखिल नेपाल युवक संघका केन्द्रीय सल्लाहकार तिलक थापा, कोषाध्यक्ष भिमसेन वन, राष्ट्रिय जनमोर्चा, बागलुङका उपाध्यक्ष धर्म बहादुर कुँवर, सल्लाहकार गौरीस्वर पाण्डे हुनुहुन्थ्यो ।

    भेलाले जिल्लाभर रहेका खेलाडीहरुको विधागत तथ्याङ्क संकलनको कार्य गर्ने गरी कार्यक्षेत्र विभाजन समेत गरेको छ ।

    शनिबार, फागुन २२, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी
    इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन
    ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा
    उत्तरी सागरमा कार्बन भण्डारण सुरु
    मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति
    बोलिभियामा नयाँ जङ्गली बिरालो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

    • २.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • ३.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ४.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ५.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

    • २.
      संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

    • ३.
      इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

    • ४.
      ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

    • ५.
      उत्तरी सागरमा कार्बन भण्डारण सुरु

    • ६.
      मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

    • ७.
      बोलिभियामा नयाँ जङ्गली बिरालो

    • ८.
      भारत–भुटान ऊर्जा सहकार्य विस्तार

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.