• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, असोज ०३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

उत्तरी सागरमा कार्बन भण्डारण सुरु

मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

बोलिभियामा नयाँ जङ्गली बिरालो

भारत–भुटान ऊर्जा सहकार्य विस्तार

सहायक प्रजनन प्रविधिको नाममा शोषण रोक्न सरकारलाई सांसद विश्वकर्माको कडा दबाब

लोकप्रिय समाचार

  • १. जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

  • २. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • ३. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ४. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ५. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. भारतको राजपुरामा रसुवाबाढी प्रभावितका लागि राहत सङ्कलन

  • ८. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ९. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • १०. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

यी हुन् उत्कृष्ट २६ खेलाडी, गौरिका र मण्डेकाजी बने सर्वोत्कृष्ट


  •   सोमबार, फागुन १०, २०७७ मा प्रकाशित
  • काठमाडौं । १३औं दक्षिण एसियाली खेलकुद (साग)मा चार स्वर्णपदक जितेकी गौरिका सिंह र दोहोरो स्वर्ण जितेका मण्डेकाजी श्रेष्ठ सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन् । नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले आयोजना गरेको एनएनआईपीए स्पोर्ट्स अवार्डमा सिंह र श्रेष्ठ सर्वोत्कृष्ट खेलाडी बनेका हुन्।

    Advertisement

    उनीहरुले ग्लोबल आईएमई बैंकबाट प्रायोजित जनही १ लाख रुपैयाँ प्राप्त गरे।

    नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी (एनएनआईपीए) ले अवार्डको १५औँ संस्करणमा २६ खेलाडीलाई सम्बन्धित संघको सिफारिसमा उत्कृष्ट खेलाडीबाट सम्मानित गरेको हो । उत्कृष्ट खेलाडीको सूची यसअघि नै एनएनआईपीएले सार्वजनिक गरिसकेको थियो । सम्मानित अधिकांश खेलाडी गत वर्ष स्वदेशमा आयोजना भएको १३औँ दक्षिण एसियाली खेलकुद (साग) का पदक विजेता खेलाडी हुन् ।

    उत्कृष्ट २६ खेलाडीमध्ये महिला र पुरुष सर्वोत्कृष्ट खेलाडी, प्रतिभावान र राइजिङ प्लेयर अफ दि इयर घोषणा गरिएको थियो ।

    सागकै दोहोरो स्वर्णपदक विजेता तेक्वान्दोकी आयशा शाक्य र सागमा स्वर्णपदक विजेता फुटबल टोलीका कप्तान सुजल श्रेष्ठ प्रतिभावान खेलाडी घोषित भए । आयशा र र सुजनले युएसए एभरेष्ट तेक्वान्दोले प्रायोजन गरेको समान ५० हजार रुपैयाँ प्राप्त गरे ।

    यसपटक थप राइजिङ प्लेयर अफ दि इयर अवार्ड सागका दोहोरो स्वर्णपदक विजेता गल्फका सुवास तामाङ र सागमा पहिलो पटक कुस्तीमा स्वर्णपदक जित्ने संगीता धामीले जितिन् । सुवास र संगीताले स्काई फिटले प्रायोजन गरेको समान ५० हजार रुपैयाँ पाए ।

    एनएनआईपीए स्पोर्ट्स अवार्डमा वर्षका उत्कृष्ट खेलाडी
    गौरिका सिंह (पौडी)
    मण्डेकाजी श्रेष्ठ (कराते)
    सुजल श्रेष्ठ (फुटबल)
    पुरुषोत्तम बज्राचार्य (टेबल टेनिस)
    कल्पना परियार (सुटिङ)
    कुलबहादुर थापा (भलिबल)
    विकास थापा भारोत्तोलन (भारोत्तोलन)
    प्रदीप खड्का (लन टेनिस)
    रविना थापा (फेन्सिङ)
    कल्पना ओली (ह्यान्डबल)
    विपना ब्लोन (स्क्वास)
    मिनु गुरुङ (बक्सिङ)
    श्याम बुढाथोकी (खो खो)
    रत्नजित तामाङ (ब्याडमिन्टन)
    सोनी तामाङ (ट्राइथोलन)
    अन्जली चन्द (क्रिकेट)
    आयशा शाक्य (तेक्वान्दो)
    सुवास तामाङ (गल्फ)
    देविका खड्का (जुडो)
    सनातन मल्ल (आर्चरी)
    जुनी राई (उसु)
    अनुशा मल्ल (बास्केटबल)
    संगीता धामी (कुस्ती)
    मेनुकाकुमारी राजभण्डारी (कबड्डी)
    सन्तोषी श्रेष्ठ (एथलेटिक्स)
    बुद्धिबहादुर तामाङ (साइक्लिङ)

    सर्वोत्कृष्ट खेलाडी
    गौरिका सिंह (पौडी)
    मन्डेकाजी श्रेष्ठ (कराते)

    प्रतिभावान खेलाडी
    आयशा शाक्य (तेक्वान्दो)
    सुजल श्रेष्ठ (फुटबल)

    उदीयमान खेलाडी
    सुवास तामाङ (गल्फ)
    संगीता धामी (कुस्ती)

    पारा एथ्लेट
    केशव थापा (टेबल टेनिस)

    गजराज आदर्श खेल व्यक्तित्व
    अकवर शाह (कराते)

    एनएनआईपीए पत्रकारिता सम्मान
    रोशन सिंह राउत (अन्नपूर्ण पोष्ट)

    सोमबार, फागुन १०, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी
    इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन
    ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा
    उत्तरी सागरमा कार्बन भण्डारण सुरु
    मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति
    बोलिभियामा नयाँ जङ्गली बिरालो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

    • २.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • ३.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ४.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ५.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

    • २.
      संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

    • ३.
      इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

    • ४.
      ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

    • ५.
      उत्तरी सागरमा कार्बन भण्डारण सुरु

    • ६.
      मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

    • ७.
      बोलिभियामा नयाँ जङ्गली बिरालो

    • ८.
      भारत–भुटान ऊर्जा सहकार्य विस्तार

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.