• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

आगलागीबाट रु.एक लाख बराबरको क्षति

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • ९. भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

गुल्मीका कुँवरको हत्या आरोपमा भारतीय नागरिक पक्राउ


  •   आइतबार, फागुन ०९, २०७७ मा प्रकाशित
  • खिमराज चालिसे, चंडिगढ ।
    भारतको हरियाणामा हत्या गरिएका गुल्मी मुसिकोट–३ खिल्लीका रामबहादुर कुँवरको हत्यामा संलग्न भएको आशंकामा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा उत्तराखण्ड राज्यको अल्मोड़ा निवासी राकेश भन्ने युवक रहेका छन् ।

    Advertisement

    गत ९ फरवरी राति हरियाणा राज्यको हिसारस्थित रेस्टोरेन्ट (चिकन हन्ट) मा कार्यरत रामबहादुर कुँवरको सोही रेष्टोरेन्टमा हत्या भएको थियो । हरियाणा पुलिसले उत्तराखण्ड राज्यको अल्मोड़ा निवासी राकेश भनिने युवकलाई गिरफ्तार गरी हिरासतमा लिएको हो ।

    सो घटनाको सत्यतथ्य बुझ्न मूल प्रवाह अखिल भारत नेपाली एकता समाज सुदूरपश्चीमोत्तर क्षेत्रीय समितीका तारा सोमरेको नेतृत्वमा हिसार नगरसमितीका अध्यक्ष नन्दबहादुर लम्तरीले मृतकका परिवारका सदस्यहरुसहित पुलीस कस्टडीमा रहेका आरोपीलाई भेटेर सोधपुछ गर्नुभएको थियो । सोधपुछमा आरोपी राकेशले आरोप स्वीकार गरेको क्षेत्रीय समितीका तारा सोमारेले बताउनु भएको छ ।

    सोमारेका अनुसार उपरोक्त केसमा परिवारलाई आर्थिक रुपमा सहयोगको लागि लेवर कोर्टमा जाने र अदालत मार्फत दोषीलाई सजाय दिलाउनको लागि पीडितको हकमा आर्थिक, नैतिक तथा भौतिक रुपमा सहयोग गर्ने मूल प्रवाहले प्रतिवद्धता जनाएको छ ।

    रामबहादुरको ९ फरवरी राति हत्या भएपछि अर्को दिन (१० फरवरी) विहानै उक्त घटनाबारे थाहा पाउने वित्तिकै मूल प्रवाहका कार्यकर्ताहरु घटनास्थल पुगी छानबिन गर्दा उनलाई सँगै काम गर्ने साथी राकेस भन्ने व्यक्तिले हत्या गरि भागेको आशंका गरिएको थियो ।

    कतिपय प्रमाणहरुको आधारमा ११ फरवरीको पुलिस थानामा राकेश विरुद्ध हत्या आरोपमा एफआईआर रिपोर्ट दर्ज गरी शवको पोस्टमॉर्टम गराई छोरा विक्रम कुँवर आफन्तहरु, र संगठनका प्रतिनिधीहरुको उपस्थितिमा दाहसंस्कार समेत गरिएको थियो ।

    यो पनिः भारतको हिसारमा नेपालीको हत्या

    आइतबार, फागुन ०९, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • २.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ३.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ४.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ५.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ६.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ७.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    • ८.
      सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.