• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

कालीगण्डकी नदीमा महिलाको शव फेला

दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

व्यवस्थित बसोबासको नाममा भइरहेको अनियमिताप्रति राष्ट्रिय जनमोर्चा दाङको विरोध


  •   शुक्रबार, फागुन ०७, २०७७ मा प्रकाशित
  • दाङ । राष्ट्रिय जनमोर्चा दाङले भूमिहीन तथा अव्यवस्थित बसोबास भएका नागरिकको व्यवस्थापन वा स्वामित्व प्रदान गर्ने नाममा भइरहेको अनियमितताको विरोध गरेको छ ।

    Advertisement

    भूमिहीन तथा अव्यवस्थित बस्ती व्यवस्थापनको नामा चर्को शुल्क लिइएको तथा त्यसका प्रक्रिया झन्झटिलो भएको भन्दै राजमो दाङले विरोध व्यक्त गरेको हो ।

    राजमो दाङका अध्यक्ष गणेश आचार्यको हस्ताक्षरमा २०७७ फागुन ७ गते जारी प्रेसवक्तव्यमा यसबारे जानकारी दिइएको छ ।

    प्रेसवक्तव्यको पूर्ण पाठ यस्तो छ–

    “अहिले सरकारले भूमिहीन र अव्यवस्थित बसोबास भएका नागरिकको व्यवस्थापन गर्ने र स्वामित्व प्रदान गर्ने काम गर्दै छ । यो स्वागतयोग्य काम नै हो । तर यसैको नाममा भ्रष्टाचार र अनियमितता हुने प्रशस्त सम्भावना छन् । त्यसमा हाम्रो पार्टीको सचेत र सतर्कतापूर्वक ध्यान गइरहेको छ ।

    तुलसीपुर उपमहानगरपालिकाभित्र अनियमित रूपमा टोल विकास संस्था र वडा कार्यालयहरूले बिना प्रावधान चर्को रूपमा पैसा सङ्कलन गरेको गुनासो आइरहेको छ । टोल विकास संस्थाले अवैधानिक रूपमा आठ हजार रुपियाँसम्म शुल्क लिएको, सिफारिस शुल्क महङ्गो भएको, सुकुम्बासी, भूमिहीन र अव्यवस्थित बसोबासीले स्वामित्व प्राप्त गर्न गरिने काम अत्यधिक झन्झटिलो भएको, शुल्कै लिनका लागि चलनचल्तीको मूल्यभन्दा कैयौँ गुणा महङ्गो मूल्याङ्कन गरी ०.२ प्रतिशत शुल्क लिने गरेको देखिएको छ ।

    यस प्रकारका अनियमित र जनताको ढाड सेक्ने कामको हाम्रो पार्टी जोडदार विरोध गर्दछ । सरकारले विगतमा पनि यस प्रकारका आवेदन लिने र जग्गाको स्वामित्व नदिने गरेका नजिर धेरै छन् । त्यसैले त्यसरी पैसा लिने भए पनि जग्गाको स्वामित्व दिने र निश्चित सरकारी प्रावधानमा उतिबेलै पैसा लिने गर्दा विश्वसनीय र प्रभावकारी हुन सक्छ । त्यसैले अहिले अनियमित रूपमा लिएको शुक्ल फिर्ता गर्न र अबदेखि उक्त शुल्क नलिन हामी जोडदार माग गर्न चाहन्छौँ ।”

    शुक्रबार, फागुन ०७, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कालीगण्डकी नदीमा महिलाको शव फेला
    दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान
    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      कालीगण्डकी नदीमा महिलाको शव फेला

    • २.
      दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

    • ३.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • ४.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ५.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ६.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ७.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ८.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.