• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

आगलागीबाट रु.एक लाख बराबरको क्षति

सुरतमा २५ सदस्यीय महिला विभाग गठन

जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ५. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. जुन गाउँले मलाई धेरै दियो

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

बाराको ठाउँ-ठाउँमा राजमोको संगठन विस्तार


  •   शनिबार, फागुन ०१, २०७७ मा प्रकाशित
  • हरिप्रसाद सापकोटा, बारा ।
    राष्ट्रिय जनमोर्चा बारराले जिल्लाका विभिन्न स्थानमा संगठन निर्माणमा तीब्रता दिएको छ । प्रतिनिधि सभा विघटनविरुद्धको संघर्षमा सक्रिय रहेको राजमोले संगठन बिस्तारलाई पनि सँगगसँगै अगाडि बढाएको हो ।

    Advertisement

    संगठन परिचालन समितिका संयोजक जीवनकुमार भट्टराईको नेतृत्वमा जितपुर सिमरा उप–माहानगर अनतर्गतका विभिन्न वडाका टोलहरुमा राजमोले समिति निर्माण गरेको छ ।

    अभियान अन्तर्गत वडा नं ११ स्थित अमाडारको हनुमान मन्दिर टोलमा लक्ष्मी पासवानको अध्यक्षतामा ५ सदस्यीय समिति गठन भएको छ । समितिको उपाध्यक्षमा गोधन ठाकुर, सचिव पर्सुराम मुखिया, कोषाधक्ष्य पुनकलि पासवान र सदस्य रामधार पासवान तथा २ स्थान रिक्त रहने गरी ७सदस्यीय समिति गठन भयको समितिको सदस्यमा उदयनारायण खाँ थारु रहनु भएको छ।

    यता, वडा नं ४ औराहामा राजमोको वडा भेला सम्पन्न भएको छ । भेलामा संगठन परिचालन संयोजक जीवन भट्टराई, अखिल नेपाल महिला संघका जिल्ला सचिव सिर्जना शर्मा, अखिल नेपाल युवक संघ जिल्ला अध्यक्ष कूलप्रसाद आचार्य, नेकपा (मसाल) बारा जिल्ला प्रवक्ता रमेस भट्टराई, अखिल नेपाल शिक्षक संघका केन्द्रीय सदस्य हरिप्रसाद सापकोटाअखिल नेपाल किसान महासंघका केन्द्रीय उपाध्यक्ष धर्मानन्द सुवेदी र राजमो २नं प्रदेस कोषाध्यक्ष शेरबहादुर कार्कीले समसामयिक विषयमा विचार राख्नु भएको थियोे ।
    पुष्पा आचार्यको अध्यक्षतामा सम्पन्न भेलाको सञ्चालन मित्र शर्मा पौडेलले गर्नुभएको थियोे ।

    भेलाले ७ सदस्यीय वडा समिति र तीन सदस्यीय सल्लाहकार समिति गठन गरेको छ । समितिको अध्यक्षमा हरि पौडेल, उपाध्यक्ष गोबिन्द आचार्य, सचिव मित्र शर्मा पौडेल र कोषाध्यक्ष विस्णु आचार्य रहनुभएको छ भने सदस्यहरु दुर्गा पौडेल, विस्णुदेबि खनाल, नवीन पौडेल तथा सल्लाकार संयोजक टङ्क ढकाल, सदस्य पुस्पा आचार्य र डन्डपाणी आचार्य रहशनुभएको छ ।

    शनिबार, फागुन ०१, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो
    सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन
    आगलागीबाट रु.एक लाख बराबरको क्षति

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ५.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • २.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ३.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ४.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ५.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    • ६.
      सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    • ७.
      आगलागीबाट रु.एक लाख बराबरको क्षति

    • ८.
      सुरतमा २५ सदस्यीय महिला विभाग गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.