• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

आगलागीबाट रु.एक लाख बराबरको क्षति

सुरतमा २५ सदस्यीय महिला विभाग गठन

जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. जुन गाउँले मलाई धेरै दियो

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

रुपन्देहीमा ‘संघर्ष र संगठन’ : तिलोत्तमा ३ र ४ मा भेला, सैनामैनामा प्रशिक्षण


  •   शनिबार, माघ १७, २०७७ मा प्रकाशित
  • बुटवल । राष्ट्रिय जनमोर्चाको देशब्यापी ‘संघर्ष र संगठन’ अभियान अन्तरगत रूपन्देहीको तिलोत्तमा नगरपालिका वार्ड नं ३ र ४ को संयुक्त भेला तथा बिरोध सभा सम्पन्न भएको छ ।

    Advertisement

    कार्यक्रममा राजमोका केन्द्रीय उपाध्यक्ष तथा रूपन्देही अध्यक्ष बद्रे आलम, केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश सभा सदस्य तारा जिसी र नेकपा (मसाल) रूपन्देही प्रवक्ता नारायण जिसीले सम्बोधन गर्नुभएको थियोे ।

    कार्यक्रममा कम्युनिस्ट संग्रहालय नेपालका अध्यक्ष चेतनाथ आचार्य, तराई मधेश जनवादी मोर्चाका केन्द्रीय सदस्य कविता चौधरी र राजमो केन्द्रीय सदस्य ईन्दीरा ज्ञवालीको पनि आतिथ्यता रहेको थियोे ।

    नगर समितिका अध्यक्ष रूकबहादुर पराजुलीको अध्यक्षतामा सम्पन्न बिरोध सभाको सञ्चालन यमबहादुर परियार र स्वागत तुल्सीराम उपाध्यायले गर्नुभएको थियो । नवनिर्वाचित समितिको घोषणा नगर उपाध्यक्ष हर्क बहादुर टण्डनले गर्नुभएको थियोे ।

    तिलोत्तमा वार्ड नं ३ वडा समितिको अध्यक्षमा तुल्सीराम उपाध्याय चयन हुनुभएको छ भने उपाध्यक्ष इन्दीरा ज्ञवाली, सचिव नगेन्द्रराज श्रीनेट, सहसचिव इन्द्र बराल, कोषाध्यक्ष मिनु थापा तथा सदस्यहरू निर्मला श्रीस, हेमराज शर्मा, देवीराम शर्मा, हेमलाल भुसाल, डिलबहादुर रजाली तथा सल्लाहकारमा लिलाबहादुर केसी, ईश्वरी शर्मा र माया शर्मा रहनु भएको छ।

    यस्तै, वार्ड नं ४ को अध्यक्षमा यमबहादुर परियार, उपाध्यक्ष नरबहादुर थापा, सचिव शिवा थापा, सहसचिव शंकर परियार र कोषाध्यक्ष बिष्णु सुनार चयन हुनुभएको छ । सदस्यहरू मुकुन्द पौडेल, राजकुमारी परियार, डिबि थापा क्षेत्री, मीनबहादुर नेपाली, संगिता परियार तथा सल्लाहकारमा देवा गिरी र प्रेमनारायण आचार्य रहनु भएको छ ।

    सैनामैनामा १ मा प्रशिक्षण
    शनिबार सैनामैना नगरपालिकाको वार्ड नं १ मा राष्ट्रिय जनमोर्चाको प्रशिक्षण सम्पन्न भएको छ । वार्ड अध्यक्ष हरिबहादुर राहडीको अध्यक्षता तथा नन्दप्रसाद पोख्रेलको संचालनमा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको हो ।

    कार्यक्रममा राष्ट्रिय जनमोर्चाका केन्द्रीय प्रतिनिधि बासुदेव पोख्रेलले देशको जल्दोबल्दो राजनितिक परिस्थिति र ठुला पार्टीको गलत नियत र अदुरदर्शिताका कारणले देश र जनताले पटकपटक आन्दोलनमा दुख पाएको बारेमा प्रकाश पार्नु भएको थियो । अखिल नेपाल ट्रेड युनियन महासंघ (अन्टुक) का केन्द्रीय अध्यक्ष लोकराज भुसालले देशमा पटकपटक सत्ता परिवर्तनले देशको विकास अबरुद्ध हुनुको साथै जनअधिकारमा समेत बारम्बार संकट पर्ने गरेको बताउनुभयो ।

    कार्यक्रममा अखिल नेपाल शिक्षक संघका केन्द्रीय उपाध्यक्ष कमला बन्जाडे, राष्ट्रिय जनमोर्चा प्रदेश ५ का कोषाध्यक्ष गणेश गौतम तथा राष्ट्रिय जनमोर्चा सैनामैनाका अध्यक्ष लालबहादुर छेत्रीको उपस्थिति रहेको थियो।

    शनिबार, माघ १७, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो
    सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन
    आगलागीबाट रु.एक लाख बराबरको क्षति

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • २.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ३.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ४.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ५.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    • ६.
      सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    • ७.
      आगलागीबाट रु.एक लाख बराबरको क्षति

    • ८.
      सुरतमा २५ सदस्यीय महिला विभाग गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.