• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

आगलागीबाट रु.एक लाख बराबरको क्षति

सुरतमा २५ सदस्यीय महिला विभाग गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ५. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

चौथो महाधिवेशनका पोलिटब्युरो सदस्य खम्बासिंह कुँवरको निधनप्रति नेकपा (मसाल) को श्रद्धाञ्जली


  •   बुधबार, माघ १४, २०७७ मा प्रकाशित
  • काठमाडौँ । चौथो महाधिवेशनका वैकल्पिक पोलिटब्युरो सदस्य खम्बासिंह कुँवरको निधनप्रति नेकपा (मसाल) ले श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेको छ ।

    Advertisement

    महामन्त्री मोहनविक्रम सिंहको हस्ताक्षरमा २०७७ माघ १४ गते जारी शोकवक्तव्यमा श्रद्धाञ्जली व्यक्त गरिएको हो ।

    शोकवक्तव्यको पूर्ण पाठ यस्तो छ–

    “का. खम्बासिंह कुँवरको २०७७ माघ १३ गते ९६ वर्षको उमेरमा मृत्यु भएको छ । उहाँको मृत्युप्रति हामीले दुःख प्रकट गर्दछौँ ।
    का. खम्बासिंह कुँवर नेपाली कम्युनिस्ट आन्दोलनमा लामो समयदेखि क्रियाशील हुनुहुन्थ्यो । २०१९ सालपछि पार्टीमा उत्पन्न भएको असामान्य परिस्थितिमा उहाँले चितवनमा स्वतन्त्र ढङ्गले पहल गरेर एक सङ्गठन बनाई नेपाली कम्युनिस्ट आन्दोलनमा सक्रिय हुनुभयो । पछि २०३१ सालमा सम्पन्न हाम्रो पार्टीको चौथो महाधिवेशनबाट वैकल्पिक पोलिटब्युरो सदस्यमा निर्वाचित हुनुभयो । उहाँ पार्टीको अनुशासित, सक्रिय र मिलनसार कामरेड हुनुहुन्थ्यो । नेपाली कम्युनिस्ट आन्दोलनमा सक्रिय र कार्यरत रहने क्रममा उहाँको धेरैजसो सम्पत्ति पनि समाप्त भएको थियो । त्यसरी उहाँ निष्ठापूर्वक कम्युनिस्ट विचारप्रति प्रतिबद्ध रहने विरल व्यक्तित्व हुनुहुन्थ्यो ।

    पाँचौँ महाधिवेशनपछि पार्टीमा भएको फुटका कारणले उहाँ र हामी एउटै पार्टीभित्र रहन सकेनौँ । त्यसरी हामीबाट उहाँ अलग सङ्गठनमा रहनुपरेको भए पनि नेपाली कम्युनिस्ट आन्दोलनको प्रवाहभित्र नै सक्रिय भएर कार्यरत रहनुभयो । हाम्राबिचमा व्यक्तिगत सम्बन्ध पनि राम्रो रहेको थियो । उहाँ बिरामी पर्दा कैयौँ पटक हाम्रो पार्टीका महामन्त्री का. मोहनविक्रम सिंहले उहाँसित भेटघाट पनि गर्नुभएको थियो । उहाँको मृत्युबाट हामीले एउटा असल मित्र र नेपाली कम्युनिस्ट आन्दोलनको निष्ठावान व्यक्तित्व गुमाएको छौँ । इमान्दारी र निष्ठापूर्वक कम्युनिस्ट आन्दोलनको बाटोमा हिड्न सकेमा नै हामीले का. खम्बासिंहको आदर्शलाई पछ्याउन सक्ने छौँ ।
    अन्तमा हामीले उहाँप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै सन्तप्त परिवारजनप्रति समवेदना र सहानुभूति प्रकट गर्दछौँ ।”

    बुधबार, माघ १४, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो
    सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ५.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • २.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ३.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ४.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ५.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ६.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    • ७.
      सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    • ८.
      आगलागीबाट रु.एक लाख बराबरको क्षति

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.