काठमाडौं । प्रचण्ड–नेपालले नेतृत्व गरेको नेकपाले प्रतिनिधि सभा विघटनविरुद्ध आन्दोलनका नयाँ कार्यक्रम घोषणा गरेको छ । घोषित कार्यक्रम अनुसार देशका प्रमुख स्थानहरुमा बिभिन्न प्रकारका विरोध कार्यक्रम घोषणा गरिएको छ।
Advertisement
प्रचण्ड–नेपाल पक्षले फेरि माघ २८ गते विरोध प्रदर्शन गर्ने भएको छ । यसअघि माघ ९ गते काठमाडौंमा विरोध प्रदर्शन गरेको नेकपाले त्यो भन्दा ठुलो प्रदर्शन गर्ने जनाएको छ ।
यस्ता छन् कार्यक्रमहरु
